काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अध्यक्ष पद आफ्नो...