काठमाडौँ । बन्दुक छाडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका विप्लव अब संसदीय राजनीतिमा होमिने भएका छन् । त्यसका लागि उनले मंगलबार निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी)को नाममा दल दर्ता प्रमाणपत्र पाएका...