सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मालपोत र नापी कार्यालय कैलालीको सेवा अझै एक हप्ता सुरु नहुने

धनगढी । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका कैलालीको धनगढीस्थित मालपोत कार्यालय र नापी कार्यालयका सम्पूर्ण सेवा पुनः सञ्चालनमा आउन अझै करिब एक...