काठमाडौँ । संसदीय सुनुवाइ समितिले शुक्रवार प्रस्तावित सर्वोच्च अदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरूसँग छलफल गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह...