काठमाडौँ । सरकारले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्कने र सम्पर्कविहीन हुने निजामती कर्मचारीहरूलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला...