रौतहट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ३ मा ८२० जना कर्मचारी खटाइएको छ। निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं. ३, कटहरियाका अनुसार प्रत्येक...