काठमाडौँ । ‘पार्टी भनेको एउटा दर्शन, विचार, नीति सिद्धान्त र कार्यक्रमले चलेको हुन्छ । त्यसलाई राम्रोसँग संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ,’ राजनीति शास्त्रका विद्यार्थी र राजनीति गर्नेहरूका लागि यो भनाई सामान्य...