मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसमा डेढ लाख नयाँ सदस्य थपिए, दुई क्षेत्रमा फारम पुगेन

काठमाडौँ । नेपाली कांग्रेसमा एक लाख ५० हजार (डेढ लाख) नयाँ क्रियाशील सदस्य थपिएका छन् । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य योगेन्द्र चौधरीले डेढ लाख नयाँ...