काठमाडौँ । मंगलादेवी सिंहको जन्म जयन्तीमा विशेष महाधिवेशन गर्ने प्रस्ताव नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा शुक्रबार केन्द्रीय सदस्य मधु आचार्यले...