काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा,राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार...