मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

कर्पोरेट

ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबिच विशेष छुट सम्झौता

काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार सम्पन्न कार्यक्रममा प्रभु बैंकको तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका