काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो । नेपाल