सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

कर्पोरेट

फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता

काठमाडौँ । फोटोनको चर्चित पिकअप ‘टुनल्यान्ड G7’ ले युरोपेली बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। कडा नियम र उच्च गुणस्तर मापदण्डका लागि चिनिने इटालीमा एकैपटक ४०० युनिटको अर्डर प्राप्त गर्दै यसले आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता प्रमाणित