बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका सबै योजना खुला प्रतिस्पर्धा र ठेक्कामार्फत् मात्रै गर्ने निर्णय गरेको छ । यो निर्णयले वर्षौंदेखि पहुँचको आधारमा आफ्नालाई योजना पार्न कोटेसनमार्फत (सोझै खरिद) गरी