बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता

काठमाडौँ । समावेशी र मूल्य–आधारित बैङ्किङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ । मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ