काठमाडौं । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजी’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न
नयाँ दिल्ली । भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् । दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन्...
काठमाडौँ । हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् । ...
नयाँ दिल्ली । अभिनेत्री तापसी पन्नु छिट्टै विवाह बन्धनमा बाँधिदै छिन् । लामो समयदेखिको प्रेमी म्याथियास बोसँग तापसीले बिहे गर्न लागेको खबर यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा व्याप्त छ । तापसी करिब...
काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको...
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको सर्ट फिल्म हो ‘टाँक’ । ‘टाँक’को फष्टलुक्स सार्वजनिक भएको छ । फष्टलुक्समा पनि प्रियंका आफैँ देखिएकी छन् । पोष्टरमा प्रियंकालाई दुर्गम गाउँको...
काठमाडौँ । प्रमोद अग्रहरी अभिनयमा खारिएका कलाकार हुन् । उनी जुन फिल्ममा जे भुमिका निर्वाह गर्छन् । त्यसको चर्चा हुने गर्छ । उनी भूमिका अनुसारको गेटअपमा समेत माहिर छन् ।...
नयाँ दिल्ली । बलिउड अभिनेत्री यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले शानदार व्यापार गरिरहेको छ । फिल्मलाई दर्शकहरूले भरपूर माया दिइरहेका छन् । फिल्मले क्रिटिक्स र दर्शकहरूबाट राम्रो समीक्षा पनि...
काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेक अन्य देशको प्रदर्शन अधिकार...
काठमाडौँ । एक्सन स्टार विराज भट्टले छोरा समीरलाई हिरोको रूपमा डेब्यु गराउन लागेको फिल्म हो ‘१२ गाउँ’ । फिल्ममा समीरको जोडीको रूपमा न्यान्सी खड्का देखिने भएकी छन् । विराजले...
मुम्बई । अभिनेत्री तथा पूर्व सांसद जयाप्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा...
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नी तुन्जाई सांस्कृतिक मञ्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङमा धिमाल समुदायको परम्परागत सांस्कृतिक प्रदर्शन गरिएको छ । उर्लाबारी ३ स्थित धिमाल...
काठमाडौँ । ‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक–गायिका अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिनेश विष्ट र हिर शाहीले अभिनय गरेका छन् । ...
काठमाडौँ । अभिनेता रितेश चाम्स आफ्नो कथा सुनाउँदा रोएका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले आफ्नो विगत बताउँदै गर्दा भावुक भएका हुन् । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म...
काठमाडौँ । २५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘काँडेतार’ । निर्माण युनिटले सिमा रक्षाका लागि देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन अभिनयान गरेको छ । फिल्मका...
काठमाडौँ । नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य हामीबाट सदाका लागि बिदा भएका छन् । उनको महाप्रस्थानले नेपाली सङ्गीत क्षेत्र स्तब्ध बनेको छ...
नयाँ दिल्ली । भोजपुरी फिल्म उद्योगमा यति बेला शोकको स्थिति छ । एउटा दुर्घटनामा यस उद्योगले ४ उदीयमान स्टार कलाकार गुमाएको छ । मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत...
काठमाडौँ । अभिनेत्री मिरुना मगर पछिल्लो समय फिल्म ‘रङ्गेली’का कारण मिडियामा छाइरहेकी छन् । यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘रङ्गेली’मा उनको ‘जुनकिरी’ नामक चरित्र छ । फिल्ममा...
काठमाडौँ । अभिनेत्री निशा अधिकारीले एक अर्काको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै शरदको सम्पत्तिमा नजर नरहेको प्रष्टीकरण दिएकी हुन् । ...
काठमाडौँ । नयाँ पुस्ताका हास्य कलाकारहरू सहभागी अमेरिका केन्द्रित कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ सकिएको छ । अमेरिकाको विभिन्न १४ सहरमा कार्यक्रम सकिएको संयोजक विनोद अधिकारीले जानकारी दिए । फ्लाई...
नयाँ दिल्ली । बलिउड स्टार अक्षय कुमार र टाइगर श्राफ एक सम्भावित दुघर्टनाबाट बचेका छन् । दुबै अभिनेता आफ्नो आगामी फिल्म बडे मियाँ छोटे मियाँको प्रमोसनका लागि लखनउ गएका थिए...
काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्मको रिलिज मिति अागामी असोज ११ बताइएको छ । नेपाली र साउथ...
काठमाडौँ । सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको...
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज वरिष्ठ सङ्गीतिज्ञ, प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६ औँ जन्मजयन्तीका अवसरमा साङ्गीतिक कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल...
काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको संगीतकार चेतन सापकोटाले रातोपाटीलाई जानकारी दिए । ...
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । ...
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको रोमान्स रहने फिल्म हो ‘मोदीबेनी’ । केही अगाडि पहिलो चरणको छायांकन सकिएको फिल्मको दोस्रो चरणको छायांकन १६ फागुनबाट सुरु...
काठमाडौँ । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत रहेको गीतमा सुरेनकै शब्द छ । गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको...
मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् । पंकज उदासलाई सन् २००६ मा...
काठमाडौँ । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को...
काठमाडौँ । ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’को उपाधि अभिनव थापाले जितेका छन् । राजधानीमा आयोजित म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’ प्रतियोगीतामा थापाले उक्त उपाधि चुमेका...
सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी नाम गरेको एउटा र्याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७०...
मुम्बई । चिर्चित शृङ्खला महाभारतमा भगवान् श्रीकृष्णको भूमिका निभाउने नितिश भारद्वाजले सन् २०२२ मा पत्नी स्मितासँग सम्बन्ध विच्छेद गरेका थिए । दुई जनाको सन्तानको रुपमा दुई छोरी छन् । ...
‘साँच्चै भन्नुपर्दा सकम्बरीपछि अभिनयमा मजा आएको प्रोजेक्ट यही हो । भिडियो पनि राम्रो बनेको छ,’ मोडल कुसुम शर्माले भनिन्, ‘युवराज चौलागाईं एकदमै राम्रो गायक हुनुहुन्छ । उहाँको गीतमा काम गर्न...
काठमाडौंँ । सर्जक तथा गायक कस्तुप पन्तको नयाँ आधुनिक गीत ‘कहाँ गयौ निरमाया’ सार्वजनिक गरिएको छ । गजल गीतका लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर रहेको गीतमा शब्द तथा...
काठमाडौंँ । वरिष्ठ निर्माता/निर्देशक तथा गीतकार यादव खरेललाई ‘दीर्घ साघना सम्मान २०८०’ बाट सम्मानित गरिने भएको छ । चलचित्र निर्देशक समाजले आफ्नो १६ औं बार्षिक उत्सवको अवसर पारेर यहि फागुन...
मुम्बई । शाहिद कपूरले आफ्नो ४३ औँ जन्मदिन मनाएछन् । यसबिच शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको फिल्म ‘रंग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो फिल्म गर्न...
मुम्बई । हिन्दी सिनेमाका चर्चित खलनायक ड्यानी डेन्जोङ्पा ७६ वर्षका भएका छन् । उनले हिन्दीसँगै नेपाली, तमिल, तेलुगु र हलिउड फिल्ममा पनि अभिनय गरेका छन् । उनले पर्दामा कान्छा चिना,...
मुम्बई । ‘माया दर्पण’ र ‘तरङ’ जस्ता राष्ट्रिय अवार्ड जितेका चलचित्र निर्देशक कुमार शाहनी रहेनन् । उनलाई कोलकाताको एएमआरआई अस्पतालमा भर्ना गरिएको थियो र उनी वृद्धावस्थासँग सम्बन्धित रोगबाट पीडित थिए।...
काठमाडौँ । तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालले महोत्सवका लागि फिल्म दर्ता खुल्ला भएको जानकारी दिएको छ । ...
काठमाडौंँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म हो ‘रङ्गेली’ । फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङले ‘विजय’ नामक ‘ग्याङस्टार’को भूमिका निर्वाह गरेका छन् । ...