काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, सङ्गीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिगं तथा मास्टरिगं
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो । रूशा इन्टरप्राइजेजको प्रस्तुतिमा...
लन्डन । ‘मह जोडी टुर २०२३’ को सिलसिलामा बेलायत आइपुगेका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य तथा चर्चित कलाकार प्रकाश सपूतबाट शनिबार अपराह्न ह्यारो लिजर सेन्टर, ह्यारोमा भव्य प्रस्तुति...
काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरूको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो ।...
काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’को रिहर्सल चलिरहेको छ । कलाकारद्वय दिया मास्के र सरिता साह राजकुमारी यशोधराको मानसिक द्वन्द्व र विछोडको विक्षिप्ततालाई शरीरको...
मुम्बई । प्रभास स्टारर फिल्म सालार शुक्रबार रिलिज भएको थियो । पहिलो दिन नै सालारले विश्वव्यापी रूपमा करिब १८० करोड भारतीय रुपैयाँ सङ्कलन गरेको छ। जसमध्ये ९० करोड भारतीय बक्स...
काठमाडौँ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् । शुक्रवार भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । अल्बानियाले यो...
काठमाडौँ । ‘पर्खी बसेँ तिमीलाई’ पौष २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्मको हो । नव कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म अहिले प्रचार प्रसारमा छ । ...
नयाँ दिल्ली । बलिउडका किंग खान शाहरुख खानको फिल्म डंकीले पहिलो दिनमा ३० करोड भारु कलेक्शन गरेको छ । शाहरुखको पछिल्ला फिल्मको रेकर्ड हेर्दा डंकीको शुरुआत निकै कमजोर रहेको छ...
मुम्बई । अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’को दोस्रो गीत रिलिज गरिएको छ । ‘इश्क जैसा कुछ’ बोलको गीतमा ऋतिक र दीपिका ग्ल्यामरस लुक्समा देखिएका छन् ।...
काठमाडौँ । चलचित्र क्षेत्रका विभिन्न ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा चलचित्र विकास बोर्डले मागेको सुझाव पेस गरेका छन् । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर उनीहरुले लिखित रूपमै सुझाव पेस...
काठमाडौँ । मिस नेपाल श्रीच्छा प्रधानले आफूलाई नेपाली पहिरनमै रुचि रहेको बताएकी छन् । नेपाली पहिरनमा ढाका बढी मन पर्ने र प्रयोग गर्ने बताएकी उनले आकर्षक, सजिलो र उचित मूल्यमा...
नयाँ दिल्ली । बलिउड अभिनेता अभिताभ बच्चन र सलमान खानले एक अर्कालाई अँगालो हाले । निर्माता आनन्द पण्डितको जन्मदिनको पार्टीमा शाहरुख खान, कार्तिक आर्यन, टाइगर श्रोफ, ज्याकी श्रोफ, ऋतिक रोशन...
काठमाडौँ । प्रदीप भट्टराई निर्देशक रहेको फिल्म ‘महाजात्रा’को छायांकन सकिएको छ । निर्देशक भट्टराईले शुक्रवार फिल्म सकिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । ५०औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको...
लस एञ्जलस । अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै...
काठमाडौँ । ‘मिस युनिभर्स’ को प्लेटर्फमा अक्सर विजेताको चर्चा हुन्छ । यो वर्ष भने टप २० बाटै बाहिरिएकी नेपाली युवतीको चर्चा बढी भयो । ती हुन् जेन दीपिका ग्यारेट ।...
काठमाडौँ । नेपाली सर्ट फिल्म ‘साक्षी रुख’ (द विटनेस ट्री) दुई महत्त्वपूर्ण फिल्म महोत्सवमा छनोट भएको छ । निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको फिल्म नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’...
काठमाडौँ । फिल्म ‘राजमहल’ बन्ने भएको छ । बिहीबार साँझ काठमाडौँमा एक कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो । फिल्म सविन कुमार तोलाङ्गीले निर्देशन गर्न लागेका हुन् । माघ...
हैदराबाद । यो वर्ष झन्डै ७ अर्ब भारुमा बनेको दक्षिण भारतीय सुपरस्टार प्रभासको आदिपुरुष महाफ्लप भयो । यति बेला यिनै प्रभासको फिल्म सालार रिलिजको धमाधम संघारमा छ । फिल्मबारे...
नयाँ दिल्ली । बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा देवगन बलिउडकी चर्चित स्टारकिड्जमध्ये एक हुन् । न्यासा अहिलेसम्म फिल्म उद्योगमा छिरिसकेकी छैनन् । तर सामाजिक सञ्जालमा उनी...
काठमाडौँ । वरिष्ठ हास्य जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । बेलायतको विभिन्न स्थानमा ‘महजोडी युके टुर’ कार्यक्रम प्रदर्शन गर्न उनीहरू बिहीबार बेलायत उडेका हुन्...
काठमाडौँ । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरु अमेरिका यात्रामा निस्कने भएका छन् । फ्लाई नेपालको आयोजना रहेको कार्यक्रमका लागि कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान...
नयाँ दिल्ली । गएको महिना टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म गणपत रिलिज भएको थियो । तर यो फिल्म बक्स अफिसमा नराम्ररी पछारियो । ...
नयाँ दिल्ली । बलिउड अभिनेता अरबाज खान फेरि दुलहा बन्ने तयारीमा छन् । ५६ वर्षका खान दोस्रो पटक बेहुला बन्न लागेका हुन् । खानले आफ्नी पूर्व पत्नी मलाइका अरोरासँग ६...
मुम्बई । बलिउड स्टार गोविन्दा ६० वर्ष पुगेका छन् । उनको फिल्मी करियर एकदमै राम्रो देखिन्छ । तर पछिल्ला समय उनी काम विहीन छन् । २०१९ को फिल्म ‘रङ्गिला राजा’...
काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । सामाजिक पारिवारिक विषयमा उनले फिल्म निर्माण तयारी गरेका हुन् । छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी...
लन्डन । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको...
काठमाडौँ । दीपक श्रेष्ठ निर्देशित नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पौष २७ मा प्रदर्शन हुने फिल्मले पोष्टर सार्वजनिकसँगै प्रचार प्रसार पनि थालेको हो...
नयाँ दिल्ली । रणवीर कपूर र आलिया भट्ट बलिउडको ‘ह्यापिएस्ट कपल’ भनेर चिनिन्छन् । आफ्नो रोमान्टिक जीवनका कारण यी दुवैको निकै चर्चा हुने गरेको छ । यो पटक भने...
काठमाडौँ । लोकगायक नवराज घोरासैनी ‘दीर्घ साधना सम्मान’द्वारा सम्मानित भएका छन् । रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाज यु.ए.ईले दुबईमा आयोेजना गरेको ‘पाँचौँ ज्योति फिल्मस् म्युजिक अवार्ड – २०८०’...
हैदरावाद । एनिमल विश्वभरमा सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । रिलिजदेखि नै फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । फिल्मको भव्य सफलतापछि एनिमलका निर्देशक संदीप रेड्डी...
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा मेयर बन्न लागेका हुन् । निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा उनी मेयर भूमिका...
नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियो मामिलामा दिल्ली प्रहरीले ४ जनासँग सोधपुछ गरेको छ । केही समय अघि अभिनेत्रीको डिफफेक भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यस...
नयाँ दिल्ली । शाहरुख खानकी श्रीमती गौरी खानलाई इन्फोर्समेन्ट डायरेक्टरेट (प्रवर्तन निदेशालय–ईडी)ले नोटिस पठाएको खबरले हालै मात्रै इन्टरनेटमा सनसनी मच्चाएको थियो । गौरीमाथि ३० करोड भारु अपचलनको मामिलामा मुछिएको एउटा...
काठमाडौँ । नवराज श्रेष्ठको स्वर तथा कल्याण सिंहको सङ्गीतमा नयाँ गीत ‘म उठ्छु’ सार्वजनिक भएको छ । गीतका शब्द डीपी खनालले कोरेका हुन् । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुति रहेको...
नयाँ दिल्ली । भारतीय अभिनेत्री कङ्गना रनौतको लागि यो वर्ष खासै राम्रो रहेन । एक पछि अर्को गर्दै फिल्म फ्लप भए । वर्षको अन्त्यतिर भने उनको लागि खुसीको खबर आएको...
काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिन सफल भएका छन् । छानिएका प्रतियोगीमा...
हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको...
काठमाडौंँ । पछिल्लो समय नेपाली फिल्म क्रियाशील दुई दर्जनभन्दा बढी अभिनेत्री छन् । तै पनि यो क्षेत्रमा नायिकाको अभाव नै बताइन्छ । निर्माता निर्देशकको खोज सधैँ नव नायिकाको हुने गर्छ...
काठमाडौँ । निर्देशन प्रदीप भट्टराई यति बेला फिल्म ‘महाजात्रा’को छायाङ्कनमा छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को सिक्वेलको रूपमा उनले ‘महाजात्रा’ तयार गरिरहेका हुन् । करिब...
काठमाडौंँ । गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन...