चेन्नई । भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा
काठमाडौँ । नेपाली फिल्म रिलिजका हिसाबले पुस महिना सुनसान जस्तै हुने देखिएको छ । पुसको पहिलो साता अर्थात् गत ६ गते शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज भएन । अहिलेसम्मको...
काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ । आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना...
काठमाडौँ । चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल)हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै बोर्डले ३५ दिनभित्र इजाजत पत्र...
हैदरावाद । तमिल सुपरस्टार रजनीकान्त सधैँ फिल्मका कारण चर्चामा रहन्छन् । तर यस पटक भने उनको चर्चा पत्नीको कारण भइरहेको छ । रजनीकान्तको पत्नी लता रजनीकान्तलाई तमिल फिल्म ‘कोचादाइया’मा...
नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल आजभोलि एनिमल फिल्मको सफलताको मज्जा लिइरहेका छन् । यस फिल्ममा छोटो समय मात्रै देखिएका बबी खलपात्रको भूमिकामा थिए । तर १५ मिनेटको उनको...
काठमाडौँ । अभिनेत्री बिपना थापा नेपाली फिल्म अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ । ...
नयाँ दिल्ली । लैला मजनु, बुलबुल र कलाजस्ता फिल्ममा आफ्नो अभिनयले अभिनेत्री तृप्ति डिमरीले क्रिटिक्सहरुको मन जितिसकेकी थिइन् । यो वर्ष उनको लागि नसोचेको सफलता हात लाग्यो । रणवीर कपूरको...
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी अहिले फिल्म ‘काजी’ अभिनयको तयारीमा छिन् । फिल्मको माघबाट छायाङ्कन सुरु हुँदै छ । फिल्मको कथा र आफ्नो भूमिका मन परेकोले काजीमा जोडिएको उनी बताउँछिन्...
हैदरावाद । बाहुबलीपछि दक्षिण भारतीय अभिनेता प्रभासको करियर आकाशिएको थियो । विश्वभर नै उनको फ्यान फलोइङ बढ्न थाले । बाहुबली अल टाइम ब्लकबष्टर फिल्म बन्यो । यसपछि उनले आफ्नो फिस...
मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज आफ्नो ५८ औँ जन्मदिन सेलिब्रेसन गरिरहेका छन् । उनी आफ्नो जन्मदिन भान्जी आयतका साथ मनाउने गर्छन् । अभिनेताले गत राति नै भान्जी र...
सोल । दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क...
काठमाडौंँ । दिनेश राउतको निर्देशन रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताको रुपमा दयाहाङ राई र आर्यन सिग्देल फाइनल भएका छन् । निर्माता हिमाल कडरियाले फिल्मका लागि दयाहाङ र आर्यन...
मुम्बई । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’प्रति दर्शकको क्रेज कम भएको छैन । रिलिजको दिन देखिनै फिल्मले राम्रो आम्दानी गरिरहेको छ । फिल्मले चौथो दिन अर्थात सोमबार ४२...
काठमाडौँ । अभिनेत्री मलिका महतले फिल्मभन्दा नाटकमा अभिनय गर्नु निकै गाह्रो रहेको बताएकी छन् । नाटकको अभिनय प्रक्रिया फरक समेत भएको आफूले पाएको उनको धारणा छ । मलिका यतिबेला...
काठमाडौँ । अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीत सार्वजनिक भएको छ । डा.रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी...
हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालारप्रति दर्शकहरूको क्रेज कम भएको छैन । फिल्म रिलिज भएको चौथो दिनमा पनि फिल्म हलमा एक्सन सिनमा दर्शकहरूले ताली ठोक्न र सिठी बजाउन...
काठमाडौँ । नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतीक्षा गरेका फिल्महरूले विदेशी बजारबाट राम्रो रकम भित्र्याउन सफल भएका छन् । यस्तैमा माघको...
मुम्बई । अभिनेता अजय देवगन फिल्म सुटिङमा घाइते भएका छन् । फिल्म ‘सिंघम अगेन’ (सिंघम ३¬)को सेटमा दुर्घटना भएको कारण उनको आँखामा चोट लागेको हो । फिल्मका निर्देशक रोहित शेट्टी...
काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायाङ्कन सकिएको छ । अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र नेपाल र...
काठमाडौँ । वेभ सिरिज ‘कैँची’ को शुभ–मुहूर्त गरिएको छ । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा शुभ मुर्हुत गरिएको सिरिजको छायाङ्कन पुस १३ गतेबाट हुनेछ । कामेश्वर चौरासिया, आमिर गौतम, पूजा...
काठमाडौँ । नाटक ‘गुलाफ: यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु भएर युरोपसम्म पुग्ने छ । पुस ११ गते मण्डला नाटकघर थापागाउँमा वल्र्ड प्रिमियरसँग मञ्चन सुरु हुने नाटक त्यसपछि...
काठमाडौँ । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ । पुस २७ गतेबाट सार्वजनिक...
काठमाडौँ । अघिल्लो साता हरिवंश आचार्यको मानव बेचबिखन विरुद्धको सन्देशमूलक गीत अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अभिनीत नयाँ गीत ‘मायालु’ सार्वजनिक गरिएको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको...
काठमाडौँ। विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने महत्त्वाकाङ्क्षी नेपाली सिरिज 'खेल'को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट...
नयाँ दिल्ली । बलिउड कपल रणवीर कपूर र आलिया भट्टले छोरी जन्मिएयता नै छोरीलाई मिडियाबाट सकेसम्म पर राख्ने कोशिश गरेका थिए । आफ्नो छोरीको अनुहार देखाउन रणवीर र आलिया सही...
नयाँ दिल्ली । प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार...
नयाँ दिल्ली । फिल्म एकाध घण्टाको मात्रै हुन्छ । तर यसलाई बनाउन कम्ता समय र पैसा खर्च हुन्न । हलमा फिल्म हेर्दा समय कतिखेर बित्यो दर्शकले पत्तै पाउँदैनन् ।...
काठमाडौँ । थिएटर र फिल्म दुबैमा भिजेका अभिनेता हुन्, प्रमोद अग्रहरी । भारतको दिल्लीमा नाट्यकला सिकेका उनले दर्जनौँ फिल्म अभिनय गरिसकेका छन् । तर अभिनयको प्यास नबुझेको उनी बताउँछन् ।...
काठमाडौँ । भारतीय बक्स अफिसमा यतिबेला दुई फिल्मको चर्चा छ । फिल्म हुन् ‘डंकी’ र ‘सालार’ । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनीत यी फिल्मको चर्चा हुनु स्वाभाविक हो ।...
नयाँ दिल्ली । रणवीर कपूर र बबी देओलको खुङ्खार अभिनय रहेको फिल्म एनिमलले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिज हुनु अघि नै फिल्म सञ्चार माध्यमको हेडलाइन बनिरह्यो । रिलिजपछि...
नयाँ दिल्ली । सुशान्त सिंह राजपूत यो संसारमा छैनन् । सन् २०२० को जुन १४ मा उनी यो संसार छाडेर गइसकेका छन् । सुशान्तको निधन भएकै तीन वर्षभन्दा धेरै भइसह्यो...
काठमाडौंँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को छायाङ्कन बिहीबार सम्पन्न भयो । हरिवंश आचार्य, विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ५०औँ दिनको नियमित छायाङ्कनपछि सकिएको हो । ...
मुम्बई । अभिनेता तथा फिल्म मेकर अरबाज खानले ५६ वर्षको उमेर दोस्रो विवाह गरेका छन् । उनले मेकअप आर्टिस शौरा खानसँग आइतबार साँझ विवाह गरेका हुन् । दुवैको विवाह...
काठमाडौँ । सानोपर्दाको सिरियलबाट अभिनय भित्रिएर ठुलो पर्दासम्म छाउन सफल कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले अब फिल्म निर्देशन गर्ने भएका छन् । ‘लाहुरे एण्ड दाउरे’ नामक फिल्मबाट उनी निर्देशनमा...
मुम्बई । थोरै बजेटमा बनेर पनि राम्रो चर्चा र व्यवसाय गरेको फिल्म ‘१२ वीं फेल’ अब ओटीटीमा रिलिज हुने भएको छ । विधु विनोद चोपडाद्धारा निर्देशित फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शक...
मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो...
काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक...
काठमाडौँ । नेपाली फिल्मका निर्माता, निर्देशक, नायक तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट उनले उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी...
ढाका । रणवीर कपुर अभिनीत एनिमलले भारतीय र वैश्विक बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । चलचित्र ‘एडल्ट’ सर्टिफिकेट पाएर इतिहासकै सबैभन्दा बढी आम्दानी गर्ने भारतीय चलचित्र बनिसकेको छ । ...
टेक्सास । अमेरिकी कन्ट्री साङ्गीतिक ब्यान्ड ‘डिक्सी चिक्स’ की संस्थापक सदस्य लाउरा लिन्चको कार दुर्घटनामा निधन भएको छ । उनी ६५ वर्षकी थिइन् । द टेक्सास डिपार्टमेन्ट अफ पब्लिक...