‘टुट्नु थियो टुट्यो मुटु, अब जोड्दिनँ, छुट्नु थियो, छुट्यो साथ, अब बोल्दिनँ’ २० वर्ष अघिको यो बोलको गीत निकै चर्चित गीत मध्येको एक हो । यो गीतलाई सुदीप गिरीले लेखेका हुन् । गीतमा सङ्गीत
रुपन्देही । करेन्ट लागेर सानैमा दुवै हात गुमाएकी कपिलवस्तुकी रुपा रौतारले बुटवलमा आयोजित प्रदर्शनी आइडलको उपाधि जितेकी छन् । गायनमा प्रदर्शनी आइडल बनेकी रुपाले एक लाख ११ हजार १ सय...
काठमाडौँ । २९ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ मोफसल टुरबाट फर्किएको छ । अघिल्लो साता पोखराबाट सुरु भएको फिल्म युनिटको चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर आफ्नो...
राजु गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को विशेष शो गरिएको छ । सोमबार वीरगञ्जमा आयोजित बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता, फिल्मकर्मी र केही सर्वसाधारणको उपस्थिति रहेको...
बलिउड अभिनेत्री आलिया भट्टले हालै एक अन्तरवार्तामा आफ्नो जीवनका निर्णयहरूबारे खुलेर कुरा गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवन बारे आफ्नो मनलाई नै निर्णय लिन दिने बताइन् ।...
मुम्बई । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम...
विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि व्भििन्न मिहिनेत गरे...
काठमाडौँ । फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ निर्माण हुने भएको छ । निर्देशक सौरभ चौधरीले अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर फिल्मको घोषणा...
काठमाडौँ । २०७४ मा प्रदर्शन आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म ‘पञ्चायत’ युट्युबमा भने राम्रो दर्शक पाएको छ । युट्युवमा फिल्मले राम्रो दर्शक पाउदै ट्रेन्डिङमा समेत पर्न सफल भएको छ...
काठमाडौँ । करिब दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशन सम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद आउको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तक एक कार्यक्रमकाबीच अभि सुवेदी,...
काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा कलाकारको रूपमा गरिमा शर्मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि शर्मालाई अनुबन्धित गरेको हो । ...
भारत । ऋतिक रोशन बलिउडका यस्ता अभिनेता हुन् जसले आफ्नो पहिलो फिल्मबाट नै बक्स अफिसमा धमाका मच्चाएका थिए । फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन रातारात प्रशंसकको मनमा...
काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण २०२३ को २२ देखि २५ जुन ( २०८० असार ७ देखि १०) सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित...
काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’ को पहिलो गीत ‘माया रैछ र भर रैछ नि’ सार्वजनिक भएको छ । पारिवारिक प्रेमकथा समेटिएको गीतमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा...
‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका उडेकी छिन् । ‘मिस यूनिभर्स’ मा प्रतिस्पर्धा गर्न उनी शनिबार साँझ अमेरिका उडेकी हुन् । त्रिभुवन विमानस्थलमा ‘मिस यूनिभर्स नेपाल’ की...
गायक दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । शनिबार बेलुका कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको भएको हो । नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको...
बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ अगामी चैत्र ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक देवजङ्ग थापाले फिल्म चैत्रमा प्रदर्शन गर्न लागेको जानेकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा...
सन् २०२२ मा एकपछि अर्को गर्दै ठूला बजेटका फिल्म फ्लप भए । जसकारण बलिउडका कलाकार ओटीटीतिर नजर बढाइरहेका छन् । कुनै समय पर्दामा आफ्नो नामलाई हिट बनाएका कलाकार अहिले धमाधम...
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपथ्यको कन्सर्टमा रमाएका छन् । शनिबार साँझ भृकुटीमण्डपमा आयोजित कन्सर्ट हेर्न उनी पत्नी र केही सहकर्मी सहित भृकुटीमण्डप पुगेका थिए । ...
होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । जितसँगै विजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा...
‘डिसेम्बर फल्स’ फिल्मका कारण अभिनेत्री उपासना सिंह ठकुरी अहिले चर्चामा छिन् । शुक्रबारबाट यो फिल्म देशभर प्रदर्शनमा आएको छ । फिल्म रिलिज समयदेखि नै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकी छन् । ...
अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भए । गायक मिका सिंहले स्टारहरूले भरिएको साँझमा...
सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् । ईटाइम्समा नयाँ रिपोर्ट...
अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा...
चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ । जनवरी १ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन...
विशिष्ट गीतकार श्रीपुरुष ढकाल सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । उनलाई नगद रु.१७ हजार ६९६ सहित उक्त सम्मान ‘सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९’ मा प्रदान गरिएका...
एक समयका हिट अभिनेता हुन् आर्यन सिग्देल । ‘कसले चोर्यो यो मन’ देखि ‘क्लासिक’ सम्म प्रेमकथामा निर्माण भएका उनका धेरै फिल्म सफल छन् । प्रेमकथामा आधारित फिल्ममा राम्रो जम्दा जम्दै...
जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्स अफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन...
आज (शुक्रबार)बाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै देशभर यो फिल्म प्रदर्शनमा आएको हो । अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल...
फिल्म क्षेत्रमा सदाबहार अभिनेताको रुपमा परिचित सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको ६ महिना पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा साउन ९...
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा मुछिएका छन् । बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा पूजा शर्मालाई नियुक्त गरेपछि उनी फेरि विवादमा फसेका हुन् । महिला...
अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो । फिल्मका...
टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शिजन मोहम्मद खानको अर्की प्रेमिका रहेको खुलासा भएको छ । प्रहरीले खानको अर्की प्रेमिका फेला पारेको बताएको हो । प्रहरीले उनलाई...
पछिल्लो वर्ष ‘८३’ पछि रणवीर सिंहका लगातार तीन चलचित्र फ्लप भएको छ । उनको पछिल्लो चलचित्र ‘सर्कस’ बक्स अफिसमा जम्न सकेन । चलचित्रले पहिलो हप्ताको अन्त्यमा मात्र २० करोड भारुको...
विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले...
नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको...
समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलाबी’ अभिनेत्री सुहाना थापाले वितरण गर्ने भएकी छन् । उनले फिल्मको त्रिनेत्रम डिस्ट्रिब्युसन मार्फत गर्न लागेकी हुन् । त्रिनेत्रम डिस्ट्रिब्युसन अभिनेत्री सुहान सीईओ र निर्माता...
गीतकार टेक तामाङको नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राई स्वर रहेको गीतमा साहस शाक्यको सङ्गीत संयोजन छ...
अग्नि पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘¥याट्ट ¥याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय छ । ओम कुमारी पराजुलीको...
चलचित्र विकास बोर्डविरुद्ध चरमबद्ध आन्दोलनमा उत्रिएको चलचित्र संघले आन्दोलन फिर्ता गरेको छ । बोर्डले आफ्ना मागमा केही लचिलो भएको भन्दै आज बसेको संघको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो...
कान्स फेस्टिभल । विश्वका उत्कृष्ट र प्रभावशाली चलचित्र देखाउने 'कुम्भ मेला' । सन् १९४६ देखि वर्षेनी आयोजना हुँदै आएको यो ‘फिल्म फेस्टिभल’ हलिउड र अन्य चलचित्र उद्योगले समेत उच्च चासो...