काठमाडौँ । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर ल्याएको हो । ट्रेलर फिल्मको
सन् १९६८ मा रिलिज भएको फिल्म ‘रोमियो एण्ड जुलिएट’ मा काम गरेका कलाकारहरूले ‘नग्न दृश्य’ दिन लगाएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दर्ता गरेका छन् । यो मुद्दा अमेरिकामा दर्ता गरिएको...
काठमाडौँ । पूजा शर्मा प्रायः चर्चामा छाइरहने कलाकार हुन् । कहिले फिल्म त, कहिले व्यक्तिगत धारणा उनको चर्चाको विषय हुने गरेको छ । अहिले फेरि उनी समाचारको विषय बनेकी...
काठमाडौँ । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा...
काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले कलाकार हरिवंश आचार्य आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । फिल्म ‘महापुरुष’ ले शनिवार आयोजना गरेको प्रदर्शनको ५१ औँ दिनको खुशीयाली सातासाट कार्यक्रममा...
चलचित्र प्राबिधिक संघ (नेफ्टा)मा तालबन्दी हुने भएको छ । संघका असन्टुष्ट सदस्यहरुको समुहले आज संघमा तालाबन्दी गर्ने भएका हुन् । पुस्कर लामा अध्यक्ष रहेको कार्यसमितीले संघको नविकरण नगरेको, लामो समयदेखि...
हैदराबाद । फिल्म निर्माता रोहित शेट्टी शनिबार सुटिङका दौरान घाइते भएका छन् । उनलाई हैदराबादको एक अस्पतालमा भर्ना गरिएको छ । रिपोर्टका अनुसार उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को...
जापान । केही दिनअघि जापानमा आयोजित सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौं नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो...
फिल्म ‘गुञ्जन’ मार्फत् फिल्म निर्देशनमा मेरो डेब्यु भएको छ । निर्देशनमा कुनै योजना बनाएर म भित्रिएको होइन । ‘गुञ्जन’ फिल्मका निर्माता भाइ हिराकृष्ण शाहीले ३÷४ वर्ष अगाडिदेखि फिल्म गर्ने...
माटो सुहाउँदो चलचित्र निर्देशनमा खप्पिस मानिने निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा 'चौतारी' युट्युबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक चौतारीमा उमेरले उत्पन्न गर्ने आवेग र त्यसपछिको...
भारत । सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई...
काठमाडौँ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराहीस्थित ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’ मा आश्रित बृद्धबृद्धालाई न्यानो कम्बलसहित खाद्यान्न सहयोग गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रित बृद्धबृदालाई तातोका...
मुम्बई । अभिनयको कारणले साउथ (दक्षिण भारतीय¬ अभिनेत्री जति चर्चामा छन् । प्रेम र अफेयरको कारणले पनि उनीहरूको चर्चा कम छैन । कतिपयको प्रेम त सधैँ मिडियाको हेडलाइन बन्ने गर्दछ...
काठमाडौं । अभिनेता नवल खड्काको निर्माण, निर्देशन रहेको फिल्म ‘काँडेटार’ नयाँ वर्ष (विसं २०८०) मा प्रदर्शनमा आउने भएको छ । निर्माता निर्देशक खड्काले राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म नयाँ वर्षमा...
काठमाडौँ । गायिका अस्मिता अधिकारीले स्वर रहेको गीत ‘फुलैफुल दिन्छौ कि’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको हो । शिव परियारको स्वर...
काठमाडौंँ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’ मा अभिनेता विपिन कार्कीले निभाएको चर्चित पात्र भष्मे डनको नाममाथि निर्माण हुन लागेको फिल्म ‘भष्मे डन’ मा अभिनेता सौगात मल्ल...
काठमाडौँ । सिंगापुरको इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफफिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयीमोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने...
काठमाडौँ । अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगरको मुख्य अभिनय रहने फिल्म ‘भगवत् गीता’ को छायांकन २० माघबाट सुरु हुँदैछ । निर्माण युनिट अहिले पनि फिल्मको केही मुख्य भूमिकाको...
काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकोले अन्य फिल्म प्रदर्शनमा नआउँदा यस फिल्मले एकल प्रदर्शनको अवसर पाएको...
काठमाडौँ । चलचित्र पत्रकार सङ्घको ९औँ महाधिवेशन आगामी फागुन १७ गते आयोजना हुने भएको छ । सङ्घका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको छ । ...
ट्रेनको ढोकामा बसेर यात्रा गरेकोमा अभिनेता सोनू सुदले माफी मागेका छन् । सोनूको पुरानो भिडियोमा टिप्पणी गर्दै रेलवेले रेलको ढोकामा बसेर यात्रा नगर्न सल्लाह दिएको थियो । १३ डिसेम्बर...
काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । तस्बिरमा दीपाश्रीको सिउँदो सिन्दूरले रंगिएको छ । चन्दागिरीका भालेश्वर मन्दिरका पुजारी विदूर न्यौपानेले...
काठमाडौं । फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका...
काठमाडौं । नेपाली कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । यस्तैमा कलाकार...
काठमाडौँ । हास्य कलाकार जीतु नेपालले सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहने भएकी छन् । कलाकार नेपालले शोको नयाँ अध्यक्षमा प्रियंका...
काठमाडौं । चलचित्र ‘द आउट ल’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको बगलामुखी मन्दिरमा निर्माण टिमले पूजा गर्दै फिल्मको शुभमुर्हतसहित छायांकन सुरु गरेको हो । ४० दिन भित्र छायांकन...
२५ जनवरीमा रिलिज हुन लागेको फिल्म ‘पठान’का कारण अभिनेता शाहरुख खान केही दिनदेखि नै चर्चामा छन् । कहिले फिल्मको टिजरको ट्रेन्डिङका कारण, कहिले फिल्मको गीत ‘बेशरम रंग’ मा दीपिका...
काठमाडौँ । गत कार्तिक ११ गते रिलिज भएको फिल्म ‘महापुरुष’ यता कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । गत शुक्रबार रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’को व्यवसाय राम्रो हुने अपेक्षा...
कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण...
मुम्बई । सन् २०२३ मा धेरै स्टार किड्स बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । फिल्म अभिनय भर्खर तयारी भएपनि सामाजिक सञ्जालमा भने उनीहरूको फ्यान फलोइङ थुप्रै छन् । २०२३ मा...
नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेशन अगामी ४ चैत्रमा आयोजना हुने भएको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बुधबार बसेको संघको कार्यसमिति बैठले सो निर्णय गरेको हो । ...
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ की अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय ‘हात्तीछाप’मा पनि रहने भएको छ । फिल्मको मुख्य भूमिकाका लागि उनी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली ठकुरीसँग...
‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो । यो वर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने...
काठमाडौं । बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ । निर्देशक गणेश पाण्डे फिल्म फेस्टिभलमा छनौट भएको जानकारी दिए...
मुम्बई । फिल्म वा सानोपर्दा अभिनयमा नाम कमाउन कुनैपनि कलाकारलाई सजिलो छैन । त्यसमा पनि अभिनेत्री हुन त निकै कठिन छ । त्यसका लागि सुन्दर हुनुका साथै अभिनयमा पनि अब्बल...
काठमाडौँ । बेल्जियम निवासी नेपालीले चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ सँग रमाउने अवसर प्राप्त गरे । ल्लोछार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेल्जियममा आयोजित ‘हि ल्होछार कार्यक्रम’ मा...
काठमाडौँ । देशभक्तिपूर्ण गीत ‘मेरो देश नहारोस्...’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा पुष्कर सुनुवारको संगीत रहेको छ । गीतका शब्द डीपी दाहाल परिश्रमीले कोरेका हुन् । ...
काठमाडौँ । गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘तिमीलाई सम्झिंदा’ नामबाट फिल्म बनाउन लागेका हुन् । बरालकै चर्चित गीत ‘बादलुको घुम्टोले’ मा आधारित रहेर यो...
काठमाडौं । कलाकार तथा पाइलट विजय लामाले ‘अन्तिम संस्कार’ आइरहेका फिल्म भन्दा बिल्कुलै फरक रहेको बताएका छन् । उनले नामले अलि कस्तोकस्तो लागेपनि फिल्म हेर्न लायक र उत्कृष्ट भएको दाबी...
काठमाडौँ । फिल्म ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको फिल्म भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश...
मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन्...