सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

पर्दामा ‘माया’, पर्दा पछाडि निर्माताको भूमिका निभाएकी बेनिशा

काठमाडौँ । फिल्म निर्माता बन्ने अभिनेत्रीको लहरमा बेनिशा हमाल पनि थपिएकी छिन् । फिल्म ‘द ब्लु लाइट’मा उनी कार्यकारी निर्माता छिन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनका लागि एउटा प्रोजेक्ट मात्र होइन, मेहनत,