मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

शिव परियार र मिलन नेवारको स्वरमा ‘गाँठो’ सार्वजनिक

काठमाडौँ । नेपाली सुगम सङ्गीतका चर्चित गायक शिव परियार र गायिका मिलन नेवारको सुमधुर स्वर रहेको गीत ‘गाँठो’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको गीतमा भूपेन्द्र खड्काका शब्द, मोहित मुनालको सङ्गीत रहेको छ । गीतको