मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बलिदानपछि महापुरुषमा सशक्त भूमिका निर्वाह गर्न पाएँ : अभिनेता हरिवंश आचार्य

हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिकामा  छन् । तीमध्ये उनलाई सम्झाउने फिल्म ‘बलिदान’को भूमिका समेत हो । हास्यकलाकारको रुपमा स्थापित भएता पनि