मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

लक्की नै हुन् त उपासना ?

फिल्म ‘२ नम्बरी’ की अभिनेत्री हुन् उपासनासिंह ठकुरी । उनी अभिनित यो तेस्रो फिल्म हो । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गरिरहेको छ । उपासना एक किसिमले लक्की अभिनेत्री मानिएकी छन् । किनभने