एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि खुलेको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा ‘गुरुकुल’ सञ्चालनमा आएको हो । रंगकर्मी सुनील पोखरेलले नै यो थियटर सञ्चालनमा ल्याएका हुन् ।
बलिउडमा साउथ फिल्मको रिमेक बन्नु नौलो कुरा होइन । सन् २०२१ मा थुप्रै साउथ फिल्महरु बनेका छन् । भने, फेरि पनि नयाँ फिल्महरु निर्माण हुँदैछन् । ‘जर्सी’, ‘सेल्फी’, ‘हिट’, ‘शहजादा’आदि...
कोरोना भाइरसको तेस्रो लहरमा संक्रमित बिरामीको आंकडा लगातार बढिरहेको छ । यसैका कारण स्थिति खतरनाक अवस्थामा पुगेको छ । कोरोना संक्रमित बिरामीको संख्या दैनिक साढे दुई लाख नाघ्दै...
बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेका हुन् । विजेता बनेसँगै उप्रेतीले १५ लाख...
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘चपली हाइट–३’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको यो फिल्मले देशभरका सबै हल भने पाएको छैन । किनभने केही अगाडि प्रदर्शनमा आएको...
लोकप्रिय गायक यम बरालले आफ्नो दोस्रो विवाह छोराको कारणले गोप्य राखेको बताएका छन् । ‘अहिले सामाजिक संजालमा सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी धेरै हुने गरेको छ । मैले विवाह सार्वजनिक गर्दा...
नेपालको चर्चित रक ब्यान्ड अभया एण्ड द स्टिम इन्जिनले आफ्नो नयाँ गीत ‘लैजाउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । बुधबार लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा कार्यक्रम आयोजना...
गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका...
साउथ फिल्म उद्योग यतिबेला बलिउडभन्दा ठूलो भइसकेको छ । साउथका स्टारहरुको चर्चा देश तथा विदेशमा पनि उत्तिकै बढ्दै गएको छ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले विश्वभरबाट नै माया...
अभिनेता विपिन कार्कीले फिल्ममा करियर बनाउने सोच भएकालाई व्यक्तिलाई थिएटरमा नअल्मलिन सुझाएका छन् । अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँगका हालै अन्तरक्रियामा उनले फिल्म र...
अर्जुन कपुरले मलाइका अरोडासँगको ब्रेकअपको खबरमा पूर्णविराम लगाएका छन् । बुधबार केही मिडियाले अर्जुन र मलाइकाको ब्रेकअप भएको दाबीसहित समाचार प्रकाशित गरेका थिए । पछिल्लो समय अर्जुन कोरोना सङ्क्रमित भएपछि...
कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यसैक्रममा इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको काठमाडौंमा तय भएको कार्यक्रम पनि स्थगित बनेको छ । उनको पुस ३०...
लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ...
वरिष्ठ सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजना रहेको ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करणमा उनलाई शो सम्मान दिइएको...
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मङ्गलवार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो । ...
मुम्बई । बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु)...
महेश भट्टको सुपरहिट फिल्म आशिकीबाट चर्चित भएकी नायिका अनु अग्रवालको आज अर्थात् ११ जनवरीमा जन्मदिन हो । ११ जनवरी सन् १९६९ मा जन्मिएकी अनु आज आफ्नो ५३ औँ...
गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन्...
क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई...
म्युजिक भिडियोका राम्रो निर्देशक हुन् निकेश खड्का । भिडियोले उनलाई भ्याइनभ्याइ छ । तर पनि बेलाबेलामा उनी फिल्म निर्देशन गर्दै आएका छन् । कारण राम्रो फिल्म बनाएर सफल निर्देशक बन्ने...
अभिनेत्री दिया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको...
७९ औँ गोल्डन ग्लोब अवार्ड आइतबार बाँडिएको छ । कोरोनाको कारण दर्शकको सहभागिता बिना बाँडिएको अवार्ड टिभी तथा इन्टरनेटबाट प्रसारण गरिएको थियो, भने ट्वीटर पेजबाट पनि विजेता सार्वजनिक गरिएको गरियो...
फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ । सोही क्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले...
फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको...
अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य...
रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना...
म्यानमारको माण्डलेमा आगामी अप्रिलमा आयोजना हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व उर्मिला उप्रेती सिलवालले गर्ने भएकी छन् । रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको...
एशियाका सबैभन्दा ह्यान्डसम म्यान रहेका ऋतिक रोशन आज आफ्ना ४८ औँ जन्मदिन मनाइरहेका छन् । फिल्मी ब्याकग्राउन्ड भएता पनि ऋतिकले इन्डष्ट्रिमा आफ्नो स्थान बनाउन निकै संघर्ष गर्नुपर्यो ।...
माडवारी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स’ सम्पन्न भएको छ । ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एन्ड प्रिन्सेसका रुपमा आयोजित प्रतियोगितामा ‘फेश अफ...
अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम...
धुलिखेलस्थित आगन्तुक रिसोटमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्स अफ द इयर इन्टरनेशनल’को तेस्रो संस्करणमा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता घोषणा गरिएको हो । प्रतियोगितामा ‘किड्स अफ द इयर...
कट्रिना कैफ र विक्की कौशलको विवाह भएको एक महिना पुरा भएको छ । ९ डिसेम्बरमा यी दुईको विवाह भएको थियो । यो विवाहमा यी दुईको परिवार, आफन्त र...
फिल्म निर्देशक बाबु बलामीले नयाँ टेलिसिरियल ‘नारीको भाग्य’ निर्माण गरेका छन् । गत शुक्रबारबाट हरेक शुक्रबार साँझ ओएसआर मुभिजको युट्युवबाट प्रसारण सुरु भएको सिरियलमा उत्तम केसी, संगम भण्डारी, पवन केसी,...
कन्नड अभिनेता यशले आज ३५ औं जन्मदिन मनाइरहेका छन् । यशको जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो । उनी कर्नाकटको सानो गाउँमा हुर्किएका थिए । उनको असली...
बलिउड अभिनेता विक्की कौशलको व्यक्तित्वमाथि धेरैजना फिदा छन् । विशेषगरी महिला । उनका फ्यान फलोविङ निकै राम्रो छ । अब उनको विवाह भइसकेको छ र उनी इन्डष्ट्रिका सबैभन्दा...
बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल...
भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो...
इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।...
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘कठपुतली’ । एकल प्रदर्शन अवसर पाएको फिल्मले दर्शकका लागि नयाँ अफर ल्याएको छ । फिल्म हेर्न आउने दर्शकमध्ये एकलाई आइफोन १२ उपहार दिने अफर...
अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार...
बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ । किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन् । यी अभिनेत्रीमध्ये मल्लिका...