अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको