काठमाडौँ । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’ लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि
काठमाडौँ । कलाकारहरू पछिल्लो समय एकपछि अर्को व्यवसायमा आउन थालेका छन् । यस्तैमा क्रिस्टिना गुरुङले पनि व्यवसाय थालेकी छन् । उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन् । महाराजगञ्जस्थित...
काठमाडौँ । चर्चित टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर कमेडियन विकास अर्याललाई धम्की आएको छ । कमेडी दरबारका लेखक समेत रहेका अर्यालले पछिल्लो माग्ने राजा चलचित्रको एपिसोडमा...
काठमाडौँ । बालसंसार डट कमले बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको चौथो बालगीत आइतबार सार्वजनिक गरेको छ । यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले...
काठमाडौँ । संघर्ष र अनुभवले नै मान्छेलाई परिपक्व बनाउने हो । कलाकारको हकमा त यो कुरा झनै महत्त्वपूर्ण हुन्छ । मीरा खड्काले पनि रंगमञ्चको राम्रै अनुभव लिइन् । त्यसपछि डकुमेन्ट्री...
नयाँ दिल्ली । बलिउडका सुपरस्टार शाहरुख खान उत्कृष्ट अभिनयका लागि मात्र नभई सेन्स अफ ह्यूमरका लागि पनि उत्तिकै परिचित छन् । यही कारणले पनि होला उनलाई ट्रोल गर्नु ट्रेलरहरूलाई निकै...
काठमाडौँ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् । भिडियोमा उत्तम केसी नेपाल र बिनिता...
काठमाडौँ । नेता, व्यवसायी, कर्मचारीदेखि युट्युबरसम्मलाई ब्याङ्ग्यको झटारो हान्दै ‘गाईजात्रा महोत्सव २०८२’ सकिएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर’ जमलको आयोजनामा गत २४ गतेदेखि सुरु भएको महोत्सव शनिबार (३१ गते)बाट...
काठमाडौँ । याक्थुङ (लिम्बू) समुदायको मौलिक दर्शन, आस्था र विश्वासमा आधारित चलचित्र 'मुन्धुम'को छायाङ्कन सकिएको छ। फक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायाङ्कन ताप्लेजुङको नुनढाकीदेखि फक्तालुङसम्मका रमणीय स्थानमा भएको...
काठमाडौँ । गायिका कोमल ओलीको नयाँ तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक गरिएको छ । लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीत गीतमा छ । भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको हो...
काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक भएको छ । भोजपुरी लवजमा रहेको गीत ‘लड्की गोरी’ सार्वजनिक गरेको हो । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी...
काठमाडौँ । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् । उनको पछिल्लो फिल्म 'कुली'ले बक्स अफिसमा तहल्का मच्चाउँदै प्रदर्शनको दुई दिनमै विश्वभरबाट २५० करोड...
काठमाडौँ । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र...
काठमाडौँ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर...
काठमाडौं । चलचित्र 'बलिदान'को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशन रहेकाे चलचित्रकाे टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। पृष्ठभूमिमा अभिनेता सौगात...
मुम्बई । सन् १९९१ मा रिलिज भएको बलिउड फिल्म ‘साजन’ का निर्देशक लरेन्स डिसुजाले हालै आफू अन्डरवर्ल्ड ग्याङ्स्टरहरूको निशानामा परेको खुलासा गरेका छन्। सलमान खान, सञ्जय दत्त र माधुरी दीक्षित अभिनीत...
मुम्बई । भारतीय फिल्म जगतमा नसीरुद्दीन शाहको पहिचान एक खारिएका अभिनेताको रूपमा छ। अभिनयका अलावा समाज, राजनीति र सिनेमाबारे आफ्ना बयानका कारण पनि उनी चर्चामा रहिरहन्छन्। जुन फिल्मी दुनियाँमा मानिसहरू...
काठमाडौँ । फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । गीतमा डा.ओमकृष्ण प्रसाईंको शब्द, विकास...
काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् । पूर्वेली भाकाको यो गीतले पहाडी...
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय स्टार जुनियर एनटीआर अभिनीत ‘वार २’ र सुपरस्टार रजनीकान्तको ‘कुली’ एउटै दिन रिलिज भएपछि बक्स अफिसमा ठुलो भिडन्त देखिएको छ। पहिलो...
काठमाडौँ । जनवादी गीत–संगीतको निरन्तरतासँगै देशभक्ति र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले ‘देशको संगीत’ नामको सांगीतिक कार्यक्रम आगामी भदौ ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा हुने भएको छ। पुपल्स स्टुडियोको...
काठमाडौँ । सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ महिला प्रधान फिल्म हो । फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । फिल्मको सार्वजनिक पोस्टर र गीतले पनि यसलाई प्रस्ट पारिसकेको छ ।...
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’को उपाधिका लागि ३० युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले देशका इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँ सहित डिजिटल अडिसनबाट...
काठमाडौँ । साङ्गीतिक समूह बफिन्स ९८को 'बरबरी आँसु' बोलको गीत सार्वजनिक भएको छ। यस गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र...
काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २२ लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको...
काठमाडौँ । माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको...
काठमाडौँ । गायक, संगीतकार एवम् एरेन्जर सञ्जय खड्गी ‘एम्बेस्डर फर पिस’ पुरस्कारबाट सम्मानित भएका छन् । यूथ फेडेरेशन अफ नेपालले ‘युनाइटेड नेसन्स इन्टरनेशनल यूथ डे–२०२५’ को अवसर पारेर राजधानीमा आयोजना...
काठमाडौँ । नेपाली फिल्म सिक्किममा छायाङ्कन र प्रदर्शनका विषयमा छलफल भएको छ । चलचित्र विकास बोर्ड र सिक्किम फिल्म बोर्डका नवनियुक्त अध्यक्ष टासी छिरिङ भुटियाबिच काठमाडौँमा सो विषयमा छलफल भएको...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार कन्नड फिल्मका सुपरस्टार दर्शन थुगुदीपा र अभिनेत्री पवित्रा गौडा सहित सात जना अभियुक्तहरूको जमानत रद्द गरेको छ। न्यायाधीश जेबी पार्डीवाला र आर महादेवनको इजलासले...
सोल । २०१६ ताका दक्षिण कोरियाको एउटा बाल गीत निकै चर्चित भयो । ‘बेबी शार्क डू डू डू.......’ गीतले कोरियामा मात्रै नभएर विश्वभर नै निकै चर्चा कमायो । छोटो अवधिमा यो...
काठमाडौँ । यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को छायाङ्कन सकिएको छ । एक गीतको छायाङ्कन बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सकाएको हो । ३५ दिनको नियमित छायाङ्कन भएको फिल्म काभ्रेका विभिन्न...
नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा फेरि एक पटक समस्यामा परेका छन् । शिल्पा र राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ...
काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप उडेकी छन् । युरोपका करिब दर्जन देशमा साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ युरोप उडेकी हुन् । रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू करिब...
काठमाडौँ । खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।...
काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’लाई २४ घण्टा नबित्दै युट्युबमा १२ लाख बढीले हेरेका छन् । सार्वजनिक भएदेखि नै चर्चामा रहन सफल गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया...
काठमाडौँ । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको...
काठमाडौँ । अभिनेता अनमोल केसी अहिले भारतको जयपुरमा छन् । तिहारको अवसर पारेर असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’को एक गीत छायाङ्कनका लागि उनीसहित फिल्म युनिट त्यहाँ...
काठमाडौँ । फिल्म ‘पार्वती’को छायाङ्कन आगामी असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारमा दीपाश्री निरौलालाई फाइनल गर्दै छायाङ्कन जानकारी दिएको हो । फिल्म अभिनेत्री निता ढुङ्गानाले...
काठमाडौँ । दसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो ‘माइतीघर’ । फिल्मको प्रचार प्रसारका लागि देशभरका हलमा ठुला ठुला पोस्टर राखिएको छ । देशका विभिन्न...
काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि...
काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको हो । तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । दर्शक श्रोताको सो...