काठमाडौँ । ‘मिस नेपाल’ नेपालको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता । ठुलो प्रतिगिताको चर्चा पनि ठुलै हुने भइहाल्यो । मिस नेपाल यसका प्रतियोगी, विजेता र जजका कारण पनि अक्सर चर्चामा रहन्छ । अहिले मिस नेपाल-२०२५ चलिरहेको छ...
काठमाडौँ । हालका दिनसम्म सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्मको शीर्ष कलाकारको कीर्तिमान छ उनीसँग । हिजो सहायक पात्र बनेर मुख्य पात्रलाई सघाउँथे, आज ‘हिरो’को रुपमा सिंगो फिल्म बोकेर हिँड्ने...
काठमाडौँ । एलिना चौहान पछिल्लो समयकी चर्चित र व्यस्त गायिका हुन् । ‘धोखेबाज’, ‘भाग्यमा खोट छ’, ‘रुवाउने हजार’, ‘मायाको नाटक’, ‘कट्टा हान्दिन्छु’, ‘छुट्यो पिरिम’लगायत उनका अधिकांश गीत हिट छन् । तिज...
मेरो विचारमा तिजका गीत मनोरञ्जनका लागि मात्र होइनन्, एउटा चेलीबेटीको मनको बह पोख्ने सशक्त माध्यम हो । हाम्रो समयमा सामाजिक परिवेश फरक थियो । छोरी–बुहारीले घरका दुःख–पीडा खुलेर भन्न सक्ने...
काठमाडौँ । भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँको आइप्लेक्स मलस्थित वान सिनेमामा भव्यताका साथ चलचित्रको प्रिमियर...
काठमाडौँ । अष्ट्रेलियाको अर्बनमा अर्बन नेप्लीज कम्युनिटीको आयोजनामा तीजको अवसर पारेर हुने साङ्गीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ । भदौ ६ गते अर्थात अगष्ट २२ मा शुक्रबार अर्बनको एनएसडब्लु ग्रान्ड...
काठमाडौँ । नाटक ‘शिरीषको फूल’ बाट थियटर डेब्यु गरेका अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि फिल्ममा पनि कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले...
नयाँ दिल्ली । भारी वर्षाका कारण मुम्बईमा रेड अलर्ट जारी गरिएको छ । यसैबिच, बलिउड अभिनेता अमिताभ बच्चनको बङ्गला डुबानमा परेको छ । इन्टरनेटमा एउटा भिडियो सार्वजनिक भएको छ । वर्षाका...
काठमाडौँ । भदौ ६ (२२ अगस्ट)देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ । अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र...
काठमाडौँ । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेँटीमा यस पटक पाको पुस्ताका साङ्गीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन् । अगस्ट महिनाको अन्तिम शुक्रबार...
काठमाडौँ । आगामी शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सेन्सर पास भएको छ । सोमबार साँझ चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रलाई युनिभर्सल...
काठमाडौँ । फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गरिएकाे छ । फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स...
काठमाडौँ । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौँबाट भारतको पश्चिम बंगाल लागेको हो । टिममा निखिलसँगै निर्मात्री...
काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमबिच सार्वजनिक गरेको ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग समेटिएको छ । गाउँले परिवेश...
मुम्बई । हिन्दी र मराठी चलचित्रका प्रसिद्ध चरित्र अभिनेता अच्युत पोतदारको सोमबार राति मुम्बईसँगै रहेको ठाणे जिल्लाको जुपिटर अस्पतालमा निधन भएको छ। अस्पताल स्रोतका अनुसार उनलाई सोमबार गम्भीर अवस्थामा अस्पतालको आईसीयूमा...
काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको म्हेपी मन्दिर परिसरमा पुजाआज गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति...
काठमाडौँ । गायिका माण्डवी त्रिपाठीको ‘उडायो रिबन’, रेखा शाहाको ‘मलाई क्या माया’, ज्योती मगरको ‘मलाई हेरी हेरी’, निशा केसीको ‘चोली फाटेको’ र शान्तिश्री परियारको ‘काली पसम कि –२’ गीत बिच...
काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार भित्रिने क्रम बढ्दो छ । यस्तैमा मोडल तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर पनि फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । फिल्म ‘आ...
नयाँ दिल्ली । हिन्दी र मराठी फिल्मका चर्चित चरित्र अभिनेता अच्युत पोतदारको मृत्यु भएको छ । सोमबार राति मुम्बईसँग जोडिएको ठाणे जिल्लाको जुपिटर अस्पतालमा उनको निधन भयो । उनलाई सोमबार अस्पतालको...
काठमाडौँ । गज्जब अभिनय, व्यंग्यसहितको उत्कृष्ट हास्यचेत, वास्तविक नामले भन्दा बढी उपनामले चिनिनु । कलाकार केदार घिमिरेको खास पहिचान हो यो । उनी केदारबाट होइन, ‘माग्ने बूढा’ नामबाट लोकप्रिय छन्...
काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ सार्वजनिक भएको हो। गीतमा प्रकाश सपुतको शब्द संगीत छ ।...
काठमाडौँ । गायिका एलिना चौहान साङ्गीतिक प्रस्तुतिका लागि अमेरिका टुरमा छिन् । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमका लागि उनी केही दिनअघि अमेरिका पुगेकी हुन् । कार्यक्रमको पहिलो प्रस्तुति उनले न्यूयोर्कमा दिएकी...
मुम्बई । फिल्म ‘द बंगाल फाइल्स’ ट्रेलर रिलिज भएसँगै विवादमा फसेको छ। हालै यसको ट्रेलर रिलिज भएको थियो, जसपछि मुस्लिम लिगमा दंगा रोक्ने गोपाल मुखर्जीका नाति शान्तनुले निर्देशक विवेक रञ्जन अग्निहोत्री...
चितवन । कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा...
काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन पूर्वनिर्माण युनिट वर्कसपमा जुट्न थालेको छ । यसले फिल्मको छायाङ्कनमा सहज हुने मान्यता रहँदै आएको छ । यस्तैमा फिल्म ‘परालको आगो’ ले पनि वर्कसप...
काठमाडौँ । शान्तिश्री परियार ‘काली पसकी २’, लक्ष्मी मल्लको ‘ तीजका गीत’, लक्ष्मी पुरी प्रधान ‘घन्काइदेउ मादलु’, मञ्जु पौडेल ‘छैन नि चोलिया’ र एलिना चौहानको ‘छोरीको शीर आमा’ गीत बित...
काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् । निरुताले पत्रकारहरूसँग कुरा गर्दै...
काठमाडौँ । पछिल्लो समय कुन नेपाली फिल्म राम्रोसँग चल्यो । ‘ऊनको स्वीटर’ मात्रै । त्यसपछि थुप्रै फिल्म हलसम्म आए तर जादु चलाउन सकेनन् । असारमा लगभग सुनसान रह्यो नेपाली फिल्मको...
मुम्बई । अभिनेत्री तथा भाजपा सांसद कंगना रनोटले लिभ-इन रिलेसनशिप र डेटिङ संस्कृतिको विषयमा आफ्ना विचार सार्वजनिक गरेकी छिन्। हाउटरफ्लाइसँगको कुराकानीमा कंगनाले भनिन्, ‘हाम्रो समाजमा विवाह धेरै महत्त्वपूर्ण छ। यसमा...
लन्डन । सुपरम्यान फिल्मका खलनायक जेनेरल जडको भूमिकाबाट चर्चित अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन भएको छ। छ दशकभन्दा लामो आफ्नो अभिनय यात्रामा स्ट्याम्पले द एडभेन्चर्स अफ प्रिस्किला, क्वीन...
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले शनिबार सामाजिक सञ्जाल एक्समा #AskSRK सेसन गरेका थिए। यस क्रममा फ्यान र प्रयोगकर्ताहरूले गरेका धेरै प्रश्नहरूको उनले रमाइलो तरिकामा जवाफ दिए। सेसनमा एक प्रयोगकर्ताले शाहरुखलाई...
काठमाडौँ । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’ लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने...
काठमाडौँ । कलाकारहरू पछिल्लो समय एकपछि अर्को व्यवसायमा आउन थालेका छन् । यस्तैमा क्रिस्टिना गुरुङले पनि व्यवसाय थालेकी छन् । उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन् । महाराजगञ्जस्थित...
काठमाडौँ । चर्चित टेलिभिजन कमेडी शो कमेडी दरबारमा पछिल्लो एपिसोडको सामाग्रीलाई लिएर कमेडियन विकास अर्याललाई धम्की आएको छ । कमेडी दरबारका लेखक समेत रहेका अर्यालले पछिल्लो माग्ने राजा चलचित्रको एपिसोडमा...
काठमाडौँ । बालसंसार डट कमले बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी तयार पारिएको चौथो बालगीत आइतबार सार्वजनिक गरेको छ । यो गीत विशेषगरी बाबाप्रति कृतज्ञता र स्नेह प्रकट गर्ने उद्देश्यले...
काठमाडौँ । संघर्ष र अनुभवले नै मान्छेलाई परिपक्व बनाउने हो । कलाकारको हकमा त यो कुरा झनै महत्त्वपूर्ण हुन्छ । मीरा खड्काले पनि रंगमञ्चको राम्रै अनुभव लिइन् । त्यसपछि डकुमेन्ट्री...
नयाँ दिल्ली । बलिउडका सुपरस्टार शाहरुख खान उत्कृष्ट अभिनयका लागि मात्र नभई सेन्स अफ ह्यूमरका लागि पनि उत्तिकै परिचित छन् । यही कारणले पनि होला उनलाई ट्रोल गर्नु ट्रेलरहरूलाई निकै...
काठमाडौँ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् । भिडियोमा उत्तम केसी नेपाल र बिनिता...
काठमाडौँ । नेता, व्यवसायी, कर्मचारीदेखि युट्युबरसम्मलाई ब्याङ्ग्यको झटारो हान्दै ‘गाईजात्रा महोत्सव २०८२’ सकिएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर’ जमलको आयोजनामा गत २४ गतेदेखि सुरु भएको महोत्सव शनिबार (३१ गते)बाट...
काठमाडौँ । याक्थुङ (लिम्बू) समुदायको मौलिक दर्शन, आस्था र विश्वासमा आधारित चलचित्र 'मुन्धुम'को छायाङ्कन सकिएको छ। फक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायाङ्कन ताप्लेजुङको नुनढाकीदेखि फक्तालुङसम्मका रमणीय स्थानमा भएको...
काठमाडौँ । गायिका कोमल ओलीको नयाँ तीज गीत ‘बिन्ती गर्न जाम’ सार्वजनिक गरिएको छ । लोकराज अधिकारीका शब्द र विपिन घिमिरेको सङ्गीत गीतमा छ । भिडियो अमेरिकाको टेक्ससमा छायाङ्कन गरिएको हो...