काठमाडौँ । चलचित्र ‘महाराजाधिरज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायाङ्कनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायाङ्कन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौँमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको...
काठमाडौँ । फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति सम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले १...
ललितपुर । चलचित्रकर्मीहरूका लागि मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ह्युमन राइट्स फिल्म सेन्टरले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजसँगको सहकार्यमा सोमबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय...
काठमाडौँ । फिल्म ‘लालीबजार’ ३ लाख बढीले हेरेका छन् । चलचित्र विकास बोर्डले आइतबारसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार फिल्म ३ लाख १५ हजार ७२४ जनाले हेरेका छन् । यो...
काठमाडौँ । फिल्म ‘झिंगे दाउ २’ आगामी असोजमा प्रदर्शन हुने भएको छ । निर्माण युपनटले फिल्मको तनि पोस्टर एकसाथ सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार...
काठमाडौँ । नेपालमै पहिलो पटक ‘एनिमेसन फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघले एनिमेसन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गर्न लागेका...
काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका...
काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्मका निर्देशक सरोज पौडेल हुन् । निर्देशक पौडेलले वितरकसँग सल्लाह...
काठमाडौँ । रघुजी फिल्मसकाे ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण औपचारिक घोषणा गरिएको छ । आइतबार सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणकाे घोषणा गरिएको हो । अमरदीप...
काठमाडौँ । एक समयका चर्चित हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए । पछिल्लो...
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म 'रातो घेरा'मा पुनः जोडीका रूपमा देखिने भएका छन् । सुपरहिट चलचित्र 'जारी' मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी नयाँ...
काठमाडौँ । आगामी साउन २२ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को आधिकारिक टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको १ मिनेट २८ सेकेन्ड लामो टिजरमा नेपाली...
काठमाडौँ । विशिष्ट कलाकार नीर शाह उत्कृष्ट अभिनेता घोषित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’ मा शाहले फिल्म ‘परान’ अभिनयबाट...
काठमाडौँ । गायक रामकृष्ण ढकाल यतिबेला सांगीतिक कार्यक्रम र आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिकामा छन् । जुन ५ मा बोस्टनमा ‘मिट एन्ड ग्रिट’सहित फिल्म प्रदर्शनको आयोजना...
काठमाडौँ । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माण पक्षले आफ्नो चलचित्रको टिकटमा ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ...
काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनीत चलचित्र ‘आई एम जितबहादुर’ को सेलिब्रेटी प्रिमिएर गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित आएनआई चलचित्र भवनमा गरिएको प्रिमिएरमा फिल्मले...
काठमाडौँ । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१/ २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न...
काठमाडौँ । चलचित्र ‘क्याप्टेन साब’को छायाङ्कन सकिएको छ । चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । चलचित्रको छायाङ्कन काभ्रे, काठमाडौँ र वीरगञ्जमा गरिएको हो। दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र कृष्णबहादुर...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि जेठ महिना पनि त्यति लाभदायक मान्न सकिँदैन । ६ वटा फिल्म प्रदर्शनमा आएको यस महिनाको कुल बक्स अफिस कलेक्सन ३ करोड ५५ लाख ९६...
काठमाडौँ । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ९ करोड १६ लाख पुगेको छ । चलचित्र विकास बोर्डले ३१ गते आइतबार राति १२ सम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ९...
काठमाडौँ । माओत्से गुरुङले निर्देशन गरेकाे फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङका साथै अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । फिल्म प्रदर्शनमा लागि दि ब्याक ईभेन्ट्सले अस्ट्रेलिया र न्युजिल्याण्डको...
काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनको लागि १ करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए । राजधानीमा आयोजित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण अन्तर्गतको...
काठमाडौँ । अभिनेत्री सुस्मिताले आफ्नो थर र कानुनी पहिचानका विषयमा मुख खोलकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै केसी थर आफ्नो छोरा अनमोलको कारणबाट प्राप्त भएको बताएकी...
काठमाडौँ । फिल्म ‘रोल नम्बर १’ ले बक्स अफिसमा एक करोड ३५ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सोमबार...
काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म हो ‘गंगा रानी’ । फिल्ममा वर्षाको जोडीको रूपमा नव कलाकार रोशन केसी अनुबन्धित भएका छन् । राजबहादुर सानेको निर्देशन रहने फिल्मले अभिनेत्रीमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सांस्कृतिक सहर: समृद्ध महानगरको परिकल्पनालाई मूर्त रूप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्धन तथा विकास गर्ने भएको छ ।...
काठमाडौँ । साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ विमोचन भएको छ । शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरू लोकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले...
दृश्यमा प्रेमी–प्रेमिकाबिच सानोतिनो झगडा चले जस्तो देखिन्छ । एकाएक प्रेमिका सडकमा रहेको टाँगा चढ्छिन् । टाँगा मान्छेले हातले तान्ने खालको हुन्छ । उनको प्रेमी त्यस्तै अर्को हाते टाँगा चढ्छन् ।...
काठमाडौँ । नेपाली चलचित्र बजारमा शैक्षिक र सामाजिक विषयवस्तुमा आधारित दुई फिल्मले बक्स अफिसमा बलियो उपस्थिति जनाएका छन्। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित फिल्म ‘लालीबजार’ आज शुक्रबारदेखि प्रदर्शनको छैटौँ...
काठमाडौँ । ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ (सिजन १३) मा तोशारा धनाहा मगर र रोनिश मानन्धर विजेता घोषित भएका छन् । तोशारा किशोरीतर्फ र रोनिश किशोरतर्फ विजेता बनेका हुन्...
काठमाडौं । अभिनेता हरिवंश आचार्य उत्कृष्ट अभिनेता र आना शर्मा उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले घोषणा गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’मा ‘भूठान’ फिल्मबाट हरिवंश...
काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै दशैंको उपलक्ष्यमा प्रदर्शनमा आउन लागेको जानकारी दिएको हो । पारिवारिक कमेडी...
काठमाडौं । फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो । हिमाल...
काठमाडौं । फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु भएको छ । कास्की जिल्लाको पामेबाट आइतवारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । ४० दिनको तालिका रहेको फिल्म कास्कीमा मात्रै ३० दिन खिचिनेछ...
काठमाडौँ । फिल्म ‘रोल नम्बर १’ ले पहिलो साता ९४ लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ९४ लाख...
काठमाडौँ । फिल्म ‘मितज्यू’ले दुई सातामा करिब डेढ करोड कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार रातिसम्मको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी १ करोड ३१...
काठमाडौँ । चलचित्र ‘लालीबजार’को आम्दानी करिब ९ करोड हाराहारी पुगेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमाचलचित्रले ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ ग्रस...
काठमाडौं । वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् । काठमाडौमा जारी काठमाडौं कलिङ साहित्य महोत्सव...
काठमाडौँ । चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि आइतबार नेपाल आएका बलिउड (भारतीय) अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीका...
काठमाडौँ । अभिनेत्री रेनुनाथ योगी यतिबेला दंग छिन् । यसको कारण हो हालै प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ । फिल्मले व्यवसाय त राम्रै गरिरहेको छ नै, यसभन्दा राम्रो छ...