काठमाडौँ । आफू निर्मित फिल्म ‘मालती मंगले’ लिएर गायक रामकृष्ण ढकाल अस्ट्रेलिया पुगेका छन् । २५ जुलाईमा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा लाइभ सांगीतिक प्रस्तुतिसँगै रेडकार्पेट प्रिमियर हुने निर्माता तथा गायक ढकालले रातोपाटीलाई बताए
अभियन्ता डा. रोशनी वादीको रिट निवेदनका आधारमा चलचित्र ‘लालीबजार’को सार्वजनिक प्रदर्शनमा उच्च अदालत पाटनले रोक लगाएपछि यस चलचित्रमा पस्किएको अन्तर्वस्तुलाई लिएर नेपाली सार्वजनिक वृत्तमा विविध चर्चा–परिचर्चा सुरु भयो। निर्देशक एम....
काठमाडौँ । नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् । एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको ‘हजारौँमा...
काठमाडौँ । चौतर्फी आलोचना र विरोधपछि चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध...
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै...
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ। मन्त्रालयले यही...
काठमाडौँ । रङ्गीन संसार मानिएको चलचित्र उद्योग बाहिरबाट हेर्दा जति चम्किलो र लोभलाग्दो देखिन्छ, भित्रको कालो पाटो डरलाग्दो हुने गर्छ । कहिले पारिश्रमिकमा लैङ्गिक असमानता, कहिले मुख्य र सह कलाकारबिचको दूरी,...
काठमाडौँ । यस वर्षको पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढी रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी...
काठमाडौँ । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला अहिले अस्पतालमा छिन् । ब्रेन ट्युमर देखिएपछि गत मङ्गलवार माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएकी उनको सफल शल्यक्रिया भएको छ । अहिले आइसीयूबाट...
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहितको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६...
काठमाडौँ । ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले मुख्य कलाकार सबै समेटिएको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा...
काठमाडौँ । बर्खायाम र खेतीपातीको समयमा फिल्मका दर्शकहरू हलसम्म पुग्दैनन् भन्ने मान्यता छ । यही मान्यतालाई चरितार्थ गर्दैै असारमा प्रदर्शनमा आएका दुई फिल्म ‘आई एम जितबहादुर’ र ‘जाँड’ले लगानी उठाउन...
काठमाडौँ । अभिनेत्री काजल कर्णले फिल्म सुटिङमा आफूलाई मधेसी भनेर हेपेको बताएकी छन् । कर्णले नेपाली फिल्म ‘चिरञ्जीवी भव:’ को सेटमा आफूले जातीय र क्षेत्रीय पहिचानका आधारमा चरम अपमान भोग्नुपरेको...
काठमाडौँ । म्युजिक भिडियोबाट कलाकारिता सुरू गरेकी सिमरन खड्का ‘गौंथली’बाट हिरोइन बनेकी छन् । यद्यपि ‘प्रेमगञ्ज’बाटै फिल्ममा डेब्यु गरेकी भएपनि हिरोइनकै रूपमा भने ‘गौंथली’ पहिलो हो । ‘बेहुली फ्रम मेघौली’,...
काठमाडौँ । नेपाली बक्स अफिसमा विदेशी कलाकारहरू अल्लु अर्जुन, प्रभास, रणवीर कपुरदेखि शाहरुखसम्मको जादू चलेको देखिन्छ । नेपालमा रिलिज भएका अहिलेसम्म धेरै कमाउने १० फिल्ममा यी कलाकारका फिल्म नै अगाडि...
काठमाडौँ । चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘द डिभाइन म्युजिक’ र...
काठमाडौं । चलचित्र विकास बोर्डले ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक आइतबार रातिसम्मको बक्सअफिसमा रिपोर्मा ‘लालीबजार’ को ग्रस कमाइ ९...
काठमाडौँ । चलचित्र क्षेत्रलाई चलचित्र उद्योग र चलचित्र जाँच समितिको नाम चलचित्र वर्गीकरण समिति राख्न सुझाव पेस भएको छ । प्रतिनिधिसभामा छलफलमा रहेको ‘चलचित्र विधेयक २०८१’ माथि विभिन्न २६ सांसदद्वारा...
काठमाडौँ । जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको चलचित्र चंगुल भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको...
काठमाडौँ । ‘कमेडी दरबार’ टिमले बनाएको फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरू आफ्नो गाउँका लागी केही गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति...
काठमाडौँ । नेपाली हलहरू यतिबेला नेपाली फिल्मविहीन बनेका छन् । यसको फाइदा प्रत्यक्ष रूपमा विदेशी फिल्महरूले उठाइरहेका छन् । गत १९ गते शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउनु र...
काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले शनिबार आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । सोही क्रममा सूचना तथा...
काठमाडौँ । अभिनेत्री उषा रजकले संजोक कार्की नामका व्यक्तिले आफूलाई लगातार अनलाइन उत्पीडन गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत न्यायको गुहार मागेकी छन्। केही दिनअघि नेपाल प्रहरीको साइबर ब्युरोले भोटाहिटीस्थित कार्यालयमा बोलाई मुद्दा...
काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहने चलचित्र `रातो घेरा – द रेड सर्कल´ को शुभ मुहूर्त गरिएको छ । बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा कलाकार तथा पत्रकारकाे उपस्थितिमा चलचित्रको शुभ...
काठमाडौँ । अभिनेता तथा निर्माता विनय श्रेष्ठ विरुद्ध निर्माता रौनक विक्रम कँडेलले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । फिल्म ‘फेरि रेशम फिलिली’ निर्माणका क्रममा ५०–५० प्रतिशतको हिस्सेदारीमा सहकार्य भए...
काठमाडौँ । छायांकनको तयारी गरिरहेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशसँगै फिल्मको लाइनअप...
काठमाडौँ । बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्दै कतिपय हलमा ५१ औं दिन मनाउन सफल नेपाली फिल्म ‘लालीबजार’ले आफ्नो सफलताको खुसीयाली साटेको छ । सोमबार साँझ राजधानीमा एक विशेष...
काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो ।...
काठमाडौँ । फिल्म ‘लालीबजार’ ले बक्स अफिसमा ९ करोड बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको आम्दानी ९ करोड...
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइएम जीतबहादुर’ ले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन । फिल्मले पहिलो साता ३१ लाख मात्र व्यवसाय गर्न सफल भएको हो...
काठमाडौँ । फिल्म ‘जलाकी’ आगामी मङ्सिर ४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा...
काठमाडौं । पछिल्लो समय फिल्म निर्माण भन्दा प्रदर्शनको मिति पाउन गाह्रो छ । त्यसैले निर्माता निर्देशक फिल्म छायांकन अगाडि प्रदर्शन तिमि तोक्न थालेका छन् । यस्तैमा भदौ महिनाबाट छायांकन सुरु हुने...
नयाँ दिल्ली । हालै मात्र ‘काला हिरसण’ नाम गरेको फिल्मको ट्रेलर रिलिज भएको थियो । यसले सामाजिक सञ्जाल र बलिउडमा हलचल मच्चायो । यो फिल्म सलमान खानको कालो हरिणको मुद्दामा आधारित...
काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल...
काठमाडौँ । वर्षा राउत फिल्म क्षेत्रकी स्थापित अभिनेत्री हुन् । अभिनयमा एक दशक बिताइसकेकी राउतले करिअरको सुरुवातमा लगातार सफल फिल्म दिइन् । पछिल्लो समय भने उनका फिल्महरू एकपछि अर्को गर्दै...
काठमाडौँ । फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरेको छ । लोक शैलीमा तयार गीतमा फिल्मका मुख्य...
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो...
काठमाडौँ । फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल देखिने भएका छन् । निर्माता प्रविन आचार्यले फिल्मको मुख्य भूमिकामा मुकुन अनुबन्धित गरेका हुन् । फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा...
काठमाडौँ । नेपाली चलचित्र निर्माणको गति यस वर्ष (२०८३) ह्वात्तै घटेको छ । चलचित्र विकास बोर्डबाट प्राप्त पछिल्लो निर्माण इजाजतको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्र निर्माण घटेको देखाएको...
काठमाडौँ । आगामी २६ गते (जुलाई १०) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म हो ‘भागदौड’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘पातली’ सार्वजनिक गरिएको छ । प्रह्लाद तिमिल्सेना र...
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बुधबार चलचित्रको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी...