बलिउड अभिनेता सलमान खान हालै अनन्या पांडेसँग आइफाको पत्रकार सम्मेलनमा देखिए । यतिबेला सलमानले अनन्यासँगै ठट्टा गरेका छन् । उनले अनन्यालाई ठ्याक्कै बाउजस्तै भएको प्रतिक्रिया पनि दिएका छन् । कार्यक्रमका उद्घोषक मनिष
बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले हालै सोसल मिडियामार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई...
कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ...
अभिनेता आमिर खानले केही वर्ष अघि फिल्ममा काम नगर्ने निर्णय लिएका थिए । उनले कुनै फिल्ममा अभिनय नगर्ने र फिल्म पनि निर्माण नगर्ने निश्चित गरेका थिए । अभिनेताले यो...
बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् ।...
बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो...
बलिउड अभिनेत्री श्रद्धा कपुर र उनका कथित प्रेमी रोहन श्रेष्ठको ब्रेकअप भएको खबर प्रकाशित भएको छ । भारतीय सञ्चार माध्यम बलिउड लाइफ र पिंकभिलामा श्रद्धा कपुरको उनका सेलिब्रिटी...
बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान (केआरके) ले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको...
अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् । वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले...
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम...
कमेडी टेलिसिरियल ‘सर्खारको सर’ निर्माण भएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टको ब्यानरमा सिरियल निर्माण भएको हो । सिरियलका निर्देशक बिनय पौडेल रहेका छन् । राजनीतिक विकृति विसंगतिसँगै नेपाली...
रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ । एमई टिभीको प्रस्तुति सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाश...
हालसम्मको रुझानका अनुसार पञ्जाबमा आम आदमी पार्टीले सत्तारुढ कांग्रेस पार्टीको लगभग पत्तासाफ गरिदिएको छ । क्रिकेटरबाट राजनेता बनेका र दुईपटक लोकसभा सांसद बनेका नवजोत सिंह सिद्धू पञ्जाब...
फिल्म उद्योगका अभिनेत्रीहरूले बर्षेनी विभिन्न खालका हिंसाको सिकार हुनु परिरहेको छ । फिल्म अभिनयमा मात्र होइन, उनीहरु प्रेमी र श्रीमान्बाट समेत हिंसाको सिकार भएको देख्न समाचार मिडियामा छाउने...
पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई गाली गरेको कारण पछिल्लो समय सामाजिक सञ्जालको तारो बनेकी अभिनेत्री पूजा शर्मा बेलाबेलामा प्रेमका कारणले समेत चर्चामा छाउने गरेकी छन् । पछिल्लो समय...
पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ । अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२)...
बलिउड नायिका निलम आज आफ्नो ५२ औँ जन्मदिन मनाइरहेकी छिन् । उनको पहिलो फिल्म इल्जाम सन् १९८६ मा रिलिज भएको थियो । यो फिल्ममा गोबिन्दाको जोडी नायिका निलमसँग...
करण जोहर बलिउडका चर्चित निर्मातामध्ये एक हुन् । उनले अहिलेसम्म थुप्रै हिट फिल्म दिइसकेका छन् । यसका साथै उनले थुप्रै नयाँ अनुहारमा इन्डष्ट्रिमा लञ्च पनि गरेका छन् ।...
शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले...
पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो...
बलिउडलाई रक र डिस्कोसँग परिचित गराएर पुरै देशलाई आफ्नो धुनमा नचाउने बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बप्पी आफ्नो भिन्न शैलीको गीत र सुनको गहनका...
कलाकार दीपकराज गिरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै प्रश्न गरेका छन्– ‘सडकले निर्णय गर्ने...
दिग्गज गायिका लता मंगेशकरको निधनले थुप्रै सेलिब्रिटीलाई गहिरो झट्का दिएको छ । तिनैमध्ये एक हुन् बलिउड अभिनेता धर्मेन्द्र । लता मंगेशकरसँग विशेष सम्बन्ध राख्ने धमेन्द्र उनको अन्तिम संस्कारमा...
अभिनेत्री सुरविना कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् । फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न...
टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो विवादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला...
साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरी सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको १८ वर्षपछि सम्बन्ध टुट्दा प्रशंसकबाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि तनावमा छन् । भारतीय...
प्रियंका चोपडा र निक जोनस हालै सरोगेसीमार्फत् आमाबुवा बनेका छन् । उनीहरुले छोरी जन्मिएको खबर सोसल मिडियामा दिएपछि बंगलादेशी चर्चित लेखिका तथा महिलावादी तसलिमा नसरिनले सोसल मिडियामा सरोगेसीमार्फत्...
एक समय युट्युब भनेपछि नाक खुम्च्याउँथे कलाकार । युट्युबमा अन्तर्वार्ता दिन पर्छ भनेर कतिपय कलाकार कार्यक्रमबाट सुटुक्क भाग्थे । अहिले भने धेरै कलाकार आफैले युट्युब च्यानल चलाउन थालेका छन् । ...
भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी वामिकाको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलिएको तेस्रो वानडेमा अनुष्का वामिका देखिएका थिए । तस्बिरको विषयमा अब...
बलिउड नायिका प्रियंका चोपडाले आफू सरोगेसीमार्फत् आमा बनेको खबर दिएर सबैलाई चकित पारेकी थिइन् । उनको यो खबरले धेरैलाई खुसी त बनायो तर धेरैले उनीमाथि प्रश्न पनि उठाएका...
नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् ।...
साउथका चर्चित अभिनेता चिरञ्जिवीकी छोरी श्रीजाका श्रीमान् कल्याणसँग अलिग्गएको खबर चर्चामा छ । श्रीजाले आफ्नो सोसल मिडिया अकाउन्टबाट श्रीमानको थर हटाएकी छिन् जसका कारण यसबारे हल्ला फैलिएको हो...
बलिउड अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप स्टार वाइफ मात्रै नभई दुई सन्तानकी आमा, क्यान्सर सर्भाइभर र एक लेखक पनि हुन् । हालै उनले लेखेको किताब ‘द सेभेन...
दक्षिण भारतका अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेको खबर सोसल मिडियामार्फत् दिए । एकातिर यी दुईका प्रशंसक उनीहरुको वैवाहिक सम्बन्ध टुटेकोमा दुःखी भइरहेका...
साउथ अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले भिन्न बाटो रोजेका छन् । यी दुईले सोमबार अबेर राती सोसल मिडिया पोस्टमा आफूहरु छुट्टिएको जानकारी साझा गरे । १८ वर्षसम्म चलेको...
बलिउड नायिकामाथि को फिदा हुँदैनन् होला । सर्वसाधारणदेखि बलिउडकै युवा पनि, थुप्रैले नायिकालाई आफ्नो मन सुम्पिइसकेका छन् । आमिर खानका भाञ्जा अभिनेता इमरान खान पनि सानै उमेरदेखि नै...
कोरोना भाइरसको तेस्रो लहरमा संक्रमित बिरामीको आंकडा लगातार बढिरहेको छ । यसैका कारण स्थिति खतरनाक अवस्थामा पुगेको छ । कोरोना संक्रमित बिरामीको संख्या दैनिक साढे दुई लाख नाघ्दै...
अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम...
नायिका आँचल शर्मा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् । वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता...
बलिउड अभिनेता विक्की कौशलको व्यक्तित्वमाथि धेरैजना फिदा छन् । विशेषगरी महिला । उनका फ्यान फलोविङ निकै राम्रो छ । अब उनको विवाह भइसकेको छ र उनी इन्डष्ट्रिका सबैभन्दा...
नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम थियो ‘मुन्द्रेको कमेडी क्लब’ । जीतु नेपाल होष्ट रहेको कार्यक्रम केही अगाडि बन्द भएको थियो । जीतु आफैले पत्रकार सम्मेलन गर्दै कार्यक्रम बन्दको घोषणा...