सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

हेडलाइन

६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी

काठमाडौँ । ‘साकिर मोबाइल’ नामको फेसबुक र टिकटक अकाउन्टमा निकै सस्तो मूल्यमा आईफोन पाइने विज्ञापन आयो। काठमाडौँमा एउटा कम्पनीमा काम गर्ने एकजना व्यक्तिले ६५ हजार रुपैयाँमा आईफोन–१५ प्रो म्याक्स पाइने उक्त विज्ञापन हेरे।  अनि, त्यही विज्ञापनमार्फत