नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको पछिल्लो सार्वजनिक उपस्थितिपछि उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ । मुम्बईस्थित स्लम पुनर्वास प्राधिकरण (एसआरए) को कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी भएका सलमानको तस्बिर र भिडियो
नयाँ दिल्ली । बलिउड अभिनेता इमरान हाश्मी अभिनीत चलचित्र ‘आवारापन २’ को शीर्षक गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक अरिजित सिंहको आवाज सुनेपछि उनी प्लेब्याक गायनमा फर्किएको चर्चा सामाजिक सञ्जालमा...
नयाँ दिल्ली । बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’मा वरिष्ठ अभिनेता अनुपम खेरले जटायुको पात्रलाई आफ्नो आवाज दिने भएका छन् । यससँगै लामो समयदेखि अमिताभ बच्चनले जटायुको आवाज दिने भन्ने चर्चाको...
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । सोमबार आफ्नो ब्लगमार्फत अभिनेताले आफू अस्पतालमा भर्ना भएको, शल्यक्रिया गराएको र केही समय सघन उपचार कक्ष (आईसीयू)मा बसेको...
वाशिङटन डीसी । अमेरिकाको एक संघीय अदालतले करिब ११० अर्ब डलर मूल्यको प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबिच प्रस्तावित विलय सम्झौतामा अस्थायी रोक लगाएको छ । यो निर्णय क्यालिफोर्निया र...
मुम्बई । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री जेनिफर विंगेटले सिंगापुरमा आधारित व्यवसायी विलियम इश्माइलसँग बेलायतमा निजी समारोहबिच विवाह गरेकी छन् । केही दिनदेखि चलेको विवाहको चर्चापछि जेनिफरले सामाजिक सञ्जालमार्फत विवाहका झलक...
मुम्बई । बलिउड अभिनेता आमिर खानलाई लरेन्स ग्याङको तर्फबाट ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । रिपोर्टका अनुसार ग्याङले आमिर खानले गत जुलाई ५ मा गौरी स्प्र्याटसँग गरेको तेस्रो...
मुम्बई । बलिउड फिल्म ‘हेरा फेरी ३’ लाई लिएर अक्षय कुमारसँग भइरहेको विवादका बिच वरिष्ठ अभिनेता परेश रावलले अर्को सनसनीपूर्ण खुलासा गरेका छन् । उनले फिल्म ‘ओह माई गड २’ (ओएमजी...
मुम्बई । बलिउड अभिनेता सलमान खानका भाइ तथा अभिनेता सोहेल खानले बाल्यकालमा आफू यौन दुर्व्यवहारको सिकार भएको खुलासा गरेका छन् । यो घटनापछि आफूले वर्षौँसम्म यस विषयमा कसैसँग पनि कुरा नगरेको उनले...
लस एञ्जलस । काठमाडौँ, हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीका थप दुई सन्तानले आफ्नो कानुनी नामबाट ‘पिट’ थर हटाउन अदालतमा निवेदन दिएका छन् । क्यालिफोर्नियाको अदालतमा दर्ता गरिएका...
मुम्बई । तेस्रो विवाह गरेपछि सामाजिक सञ्जालमा ‘लभ जिहाद’ को ब्रान्ड एम्बेसेडर भन्दै आलोचना खेपिरहेका बलिउड अभिनेता आमिर खानले ती आरोपहरूको खण्डन गर्दै स्पष्टीकरण दिएका छन्। वेबसाइट रेडिफसँगको कुराकानीमा आमिरले आफ्ना...
मुम्बई । लामो समयदेखि चर्चामा रहेको बाहुबली स्टार प्रभासको आगामी फिल्म ‘फौजी’ को प्रदर्शन मिति निर्माण पक्षले घोषणा गरेको छ। चलचित्र आगामी ३ डिसेम्बर २०२६ मा विश्वभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शन हुने...
मुम्बई । चर्चित अभिनेता परेश रावल एक समय राजनीतिमा निकै सक्रिय थिए। सिल्भर स्क्रिनमा मानिसहरूलाई हँसाउने परेश सन् २०१४ देखि २०१९ सम्म भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध रहे। उनी भाजपाको...
नयाँ दिल्ली । केही दिनअघि भारतीय अभिनेत्री तथा मोडल शहनाज गिल र डान्सरबाट अभिनेता बनेका राघव जुयालको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियो हेरेपछि यी दुई एकअर्कालाई डेटिङ गरिरहेको...
मुम्बई । बलिउड अभिनेता तथा मोडल मुजम्मिल इब्राहिम आफ्नो एउटा पुरानो बयानका कारण फेरि चर्चामा आएका छन्। विगतमा आफूले अभिनेत्री दीपिका पादुकोणसँग दुई वर्ष सम्बन्धमा रहेर पछि उनलाई छोडेको तथा दीपिका...
मुम्बई । बलिउडका चर्चित अभिनेता तथा होस्ट शेखर सुमनले अभिनेता आमिर खानको तेस्रो विवाहलाई लिएर व्यङ्ग्य गरेका छन्। आमिरका अघिल्ला दुई वटा वैवाहिक सम्बन्ध असफल भएको सन्दर्भ जोड्दै सुमनले उनको तेस्रो...
सिड्नी । प्रख्यात अभिनेता साम निलको निधन भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेको छ ।...
१४ वर्षको उमेरमा अरशद वारसीले यस्तो पीडा भोगे, जसले उनलाई समयभन्दा अगावै परिपक्व बनाइदियो। डाक्टरको सल्लाहमा उनले आमालाई पानी दिएनन् तर केही घण्टापछि आमाको निधन भयो। यो कुराको पछुतो उनलाई आज...
हैदराबाद । चर्चित अभिनेता प्रकाश राजलाई एकभन्दा बढी भोटर आईडी कार्ड राखेको मामलामा अदालतबाट राहत मिलेको छ। अभिनेतामाथि एउटा वा दुईटा मात्र नभएर चारवटा भोटर आईडी कार्ड राखेको आरोप लागेको...
काठमाडौं । भारतका चर्चित अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी मुद्दामा तीन महिनाको जेल सजाय सुनाउने तल्लो अदालतको फैसला दिल्ली उच्च अदालतले सदर गरेको छ। समाचार संस्था पीटीआईका अनुसार शुक्रबार दिल्ली उच्च...
मुम्बई । बलिउड अभिनेता राजेश शर्मालाई खुट्टामा सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। हैदराबादको रामोजी फिल्म सिटीमा अभिनेता प्रभासको फिल्मको सुटिङका क्रममा उनलाई कुनै विषालु कीराले टोकेको थियो। अवस्था बिग्रिँदै गएपछि...
मुम्बई । साउथ सुपरस्टार यशको प्रतीक्षित फिल्म ‘टक्सिक’ को पहिलो गीत ‘तबाही’ सार्वजनिक गरिएको छ । बहुभाषिक रूपमा सार्वजनिक गरिएको गीतमा यश र अभिनेत्री कियारा आडवाणीको अभिनय छ । ‘तबाही’ गीत...
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘क्विन २’ फेरि विवादमा परेको छ । यस फिल्मविरुद्ध २५० करोड भारु माग गर्दै मुद्दा दायर भएको छ । २०१४ को...
नयाँ दिल्ली । बलिउड स्टार सलमान खान अर्को कानुनी विवादमा फसेका छन् । बम्बई उच्च अदालतको गोवा बेन्चले गोवाको क्यान्डोलिममा उनीसँग सम्बन्धित आवास परियोजनाको सम्बन्धमा दायर गरिएको जनहित याचिकामा सूचना...
मुम्बई । अभिनेता धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर र कान्छी श्रीमती हेमा मालिनी दुवैले सधैँ परिवारलाई सबैभन्दा बढी प्राथमिकता दिँदै आएका छन्। हालै धर्मेन्द्रको निधन भएपछि हेमा मालिनीले परिवार र...
काठमाडौँ । मानवअधिकार कार्यकर्ता जसवन्त सिंह खालडाको जीवनीमा आधारित अभिनेता दिलजीत दोसांझको फिल्म ‘सतलुज’ भारतमा ओटिटी प्लेटफर्म ‘जी–५’ बाट रिलिज भएको ४८ घण्टाभित्रै हटाइएको छ । गत जुलाई ३ मा रिलिज...
मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले गौरी स्प्रेटसँग आफ्नै घरमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन् । आमिर र गौरीको विवाहको पहिलो...
काठमाडौँ । विश्वप्रसिद्ध पप गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल स्टार ट्राभिस केल्सीले विवाह गरेको दाबी गरिएको छ । उनीहरू शुक्रबार न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा विवाह बन्धनमा बाँधिएको जानकारी स्विफ्टकी...
काठमाडौँ । रजनीकान्त स्टारर फिल्म ‘जेलर २’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण कम्पनी सन पिक्चर्सले सामाजिक सञ्जालमा एक टिजर सार्वजनिक गर्दै आगामी १५ अक्टोबरदेखि फिल्मको प्रदर्शन हुने घोषणा गरेको...
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानले तेस्रो बिहे गर्न लागेका छन् । यहि जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग मुम्बईस्थित आफ्नै निवासमा निजी समारोहबिच विवाह गर्ने जानकारी उनले...
काठमाडौं । ‘स्त्री’ र ‘स्त्री २’ जस्ता फिल्मकोे सफलतापछि बलिउड अभिनेत्री श्रद्धा कपुरले आफ्नो पारिश्रमिकमा बढाएकी छन् । सन् २०२६ को बहुप्रतीक्षित फिल्म मध्य एक ‘ईठा’का लागि उनले फिस बढाएकी हुन्...
मुम्बई । दक्षिण भारतीय अभिनेता अखिल अक्किनेनी ठुलो पर्दामा कमब्याक गर्दैछन् । उनको कमब्याक तेलुगु फिल्म ‘लेनिन’ को ट्रेलर सार्वजनिक भएको छ, जसमा एउटा प्रेमकथालाई गाउँको हिंसात्मक लडाइँको बिचमा देखाइएको...
लस एञ्जलस । दिवंगत पप सम्राट माइकल ज्याक्सनको जीवनीमा आधारित फिल्म माइकलले इतिहासकै सर्वाधिक कमाइ गर्ने जीवनीमा आधारित (बायोपिक) फिल्म बनेको छ । रिलिज भएको दुई महिनामा विश्वभरको बक्स अफिसमा ९७...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले मुम्बईको चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर पछिल्ला केही दिनदेखि चर्चामा छ । विभिन्न सञ्चारमाध्यममा सलमान परिवारसहित बान्द्रास्थित समुद्र किनारमा रहेको नयाँ घरमा सर्ने तयारीमा...
लस एञ्जलस । मोडल तथा व्यवसायी काइली जेनर फेरि कानुनी विवादमा तानिएकी छिन् । यसअघि उनका दुई कर्मचारीले कामका क्रममा दुर्व्यवहार भएको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए । अब उनकी पूर्वशेफले...
काठमाडौँ । हलिउड निर्देशक कार्ल एरिक रिन्शलाई नेटफ्लिक्सको करिब १ करोड १० लाख अमेरिकी डलर (झन्डै ८३ लाख पाउन्ड) ठगीमा साढे दुई वर्ष जेल सजाय सुनाइएको छ । सन् २०१३...
मुम्बई । बलिउड अभिनेता अजय देवगन आगामी फिल्म ‘चौहान’लाई लिएर चर्चामा छन् । फिल्मको हालै टिजर सार्वजनिक भएको थियो । टिजर सार्वजनिक भएसँगै विवाद सुरु भएको छ । ‘क्षत्रीय परिषद्’...
मुम्बई । सिद्धार्थ काननको पोडकास्टमा पत्रकार सिमी चन्डोकले फिल्म ‘रिभल्भर रानी’ को सुटिङका क्रममा एउटा सनसनीपूर्ण दाबी गरेकी छिन्। सुटिङका क्रममा भएको एउटा किसिङ सिनमा कंगना रनोटले सह-कलाकार वीर दासको...
मुम्बई । भारतीय कमेडियन समय रैना आफ्नो शो ‘इन्डियाज गट लेटेन्ट’ को दोस्रो सिजनमार्फत पुनः विवादमा तानिएका छन्। दोस्रो सिजनको दोस्रो एपिसोडमा समयले एक युवतीप्रति गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा...
नयाँ दिल्ली । किरण रावको हिट फिल्म ‘लापता लेडिज’मा मुख्य भूमिका निर्वाह गरेका सतेन्द्र सोनीले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा सतेन्द्र रोइरहेको देखिन्छ । मध्य प्रदेशमा फिल्म छायांकनको...
परिवार, आशा र कठिनाइको भावनात्मक कथामा आधारित फिल्म ‘डियर यू’ले यस गर्मीयाममा चीनको बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । तर यसले चीनबाट हजारौँ किलोमिटर टाढा रहेको सिङ्गापुरमा पहिचानका...