मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप

मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ ।  हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल