काठमाडौँ । भारतीय अभिनेत्री रश्मिका मन्दना अहिले चर्चामा छिन् । रश्मिकाको 'डिपफेक' भिडियो भाइरल बनेपछि उनको चर्चा चुलिएको हो । यो घटनापछि उनी डराएकी छिन् । आफ्नो जस्तो समस्या अरूले झेल्न नपरोस् भनेर उनले यसको समाधान
क्यालिफोर्निया । माइक्रो ब्लगिङ वेबसाइट एक्स (ट्विटर)ले निष्क्रिय ह्यान्डलहरू बेच्ने भएको छ । लिलामीमा ५० हजार डलरसम्म तिर्ने क्रेताहरूलाई कम्पनीले उनीहरूले रोजेको निष्क्रिय ट्विटर ह्यान्डल दिने भन्दै अमेरिकी व्यावसायिक पत्रिका...
क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै...
वासिङ्टन डीसी । आइफोन निर्माता कम्पनी एप्पलको बिक्री घट्ने क्रम जारी छ । अहिले आइफोनको माग बढिरहेको छ । एप्पल प्लस टिभी लगायत स्ट्रिमिङ सेवाहरुको माग पनि बढिरहेको छ ।...
नयाँ दिल्ली । भारतमा छिट्टै नै आइफोन १७ बनाउन थालिने छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाट ग्रुपको विष्ट्रोन...
बेजिङ । चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडुले च्याटजीपीटी जस्तै प्रडक्टको फेड भर्सन लञ्च गरेको छ । कम्पनीले बुधबार च्याटजीपीटी जस्तै प्रडक्ट एर्नी बोटको पेड भर्सन ल्याएको हो । पेड...
नयाँ दिल्ली । डार्क वेबमा ८१ करोडभन्दा धेरै भारतीयहरूको निजी जानकारी विक्रीका लागि उपलब्ध छ । अमेरिकी साइबर सुरक्षा कम्पनी रिसिक्योरिटीको दाबीलाई उद्धृत गर्दै भारतीय आर्थिक पत्रिका विजनेश स्ट्यान्डर्डले सो...
ओट्टावा । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो । विच्याटलाई...
ब्रसेल्स । अमेरिकी प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेका सामाजिक सञ्जालहरू फेसबुक र इन्ष्टाग्रामले युरोपमा पेड सब्सक्रिप्शन सेवा सुरु गरेका छन् । युरोपका अधिकांश क्षेत्रमा प्रयोगकर्ताहरूले मासिक ९ युरो ९९ सेन्ट...
टोकियो । जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काएका छन् । जापानी वैज्ञानिकहरूको समूहले अन्तरिक्ष स्टेसन (आईएसएस)मा मुसाको भ्रूण हुर्काउन सफल भएका हुन् । यामानाशी विश्वविद्यालयका प्राध्यापक...
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले घरेलु माइक्रोब्लगिङ बेबसाइट एक्स (ट्विटर) किनेको ठ्याक्कै एक वर्ष भयो । एक्स ठ्याक्कै कस्तो होस् भन्ने चाहन्छन् त मस्क ? यसबारे अझै पनि...
बेइजिङ । अमेरिकाले चीनतर्फ हाई–टेकको निर्यातमा एकपछि अर्को गर्दै कडाइ गरिरहेको छ । यस्तोमा चीनले पनि पश्चिमा प्रविधि कम्पनीहरूको विकल्पमा घरेलु कम्पनीहरूलाई उभ्याउन थालेको छ । सन् २०२२ को...
नयाँ दिल्ली । स्वीडिश बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सनले भारतमा सिक्स जी अनुसन्धान ल्याब खोल्ने भएको छ । कम्पनीले शनिबार बताएअनुसार चेन्नईमा सिक्स जीको लागि अनुसन्धान तथा विकास केन्द्र...
जिउक्वान । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको...
वाशिङटन डीसी । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले भिडियो र अडियो कलिङको शुरुआती संस्करण ल्याएको छ । कम्पनीले आफ्ना केही प्रयोगकर्ताका लागि सो फिचर ल्याएको एक्सका प्रमुख प्रविधि अधिकृत तथा मालिक...
नयाँ दिल्ली । चिनियाँ कम्पनीहरू वनप्लस र रियलमीले भारतमा रहेको आफ्नो टिभी व्यवसाय बन्द गर्दैछन् । कम्पनीले भारतमा आफ्नो उत्पादनलाई बन्द गर्ने र टिभी बेच्न पनि छाड्न लागेको भन्दै सोमबार...
काठमाडौं । पहिला पहिला क्यामराले कहिल्यै झुट बोल्दैन भनिन्थ्यो । तर हरेक दिन प्रविधिको जगत् परिष्कृत बन्दै जाँदा क्यामराले पनि झुट बोल्न थालेको छ । फोटोमा कलर बढाउनेदेखि फोटोमा...
नयाँ दिल्ली । गगनयान अन्तरिक्षमा मानव पठाउनु अघि भारतले शनिबार परीक्षण उडान पठाउने भएको छ। स्थानीय समय अनुसार शनिबार बिहान ८ बजे श्रीहरिकोटाबाट गगनयान अन्तरिक्ष यान अन्तरिक्षमा पठाइनेछ । यो...
अमेरिका । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले छिटै नै दुई ओटा नयाँ प्रिमियम सब्सक्रिप्सन लञ्च गर्ने भएको छ । शुक्रबार ट्विट पोष्टमा कम्पनीका मालिक एलन मस्कले यसको घोषणा गरेका हुन्...
सेञ्झेन । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजले ६ हप्ताको अवधिमा १६ लाख थान मेट ६० प्रो स्मार्टफोन बेचेको छ । बजार अनुसन्धाता कम्पनी काउन्ट रप्वाइन्ट रिसर्चकाअनुसार पछिल्लो समय स्मार्टफोन...
शेन्याङ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७ अर्ब अमेरिकी डलर...
नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेट इंकको भगिनी कम्पनी गुगलले भारतमा पिक्सेल फोन बनाउने भएको छ । कम्पनीले प्राथमिकतामा रहेको बजार बताउँदै भारतमा उत्पादन थाल्न लागेको हो ।...
हेल्सिन्की । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले १४ हजार जनासम्म कर्मचारी कटौती गर्ने भएको छ । बिक्री २० प्रतिशतले घटेपछि खर्च घटाउने नयाँ प्रयासमा कर्मचारी कटौती गर्न लागेको हो...
काठमाडौँ । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सब्सक्रिप्शन शुल्क बढाएको छ । बुधबारदेखि लागू हुने गरी अमेरिका, बेलायत र फ्रान्समा शुल्क बढाएको हो । यो वर्षको तेस्रो त्रैमासमा नेटफ्लिक्समा ९० लाख सब्सक्राइबर...
काठमाडौँ । ताइवानी चिपनिर्माता कम्पनी फक्सकोनले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको प्रविधि प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) डेटा कारखाना खोल्दै छ । विद्युतीय कार उत्पादनको क्षेत्रमा विश्वकै मुख्य खेलाडी बन्ने...
काठमाडौं । डिजिटल लाइफ ‘ट्र्याक’ गर्न निकै सजिलो छ । हामी दिनभरि फोन वा कम्प्युटरमा के गर्छौ ? के–के खोज्छौं ? के कस्ता सामान किन्छौ ? यी सबै जानकारी फोन...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले चीनलाई उन्नत कृत्रिम बौद्धिकतायुक्त चीपको विक्रीमा थप कडाइ गरेको छ । मंगलबार सार्वजनिक गरिएका प्रतिबन्धका उपायहरूमा यस प्रतिबन्धमा एनभिडिया र अन्य कम्पनीलाई पनि सामेल...
काठमाडौँ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले नयाँ सब्सक्रिप्शन मोडल परीक्षण गर्ने भएको छ । यसमा वार्षिक १ डलर मात्रै लिएर प्रयोगकर्ताहरूलाई सामान्य फिचर चलाउन दिइनेछ । नयाँ सब्सक्रिप्शनलाई ‘नट अ...
काठमाडौँ । स्मार्टफोनमा कम्पनीहरुले पछिल्लो समय फोनमा नयाँनयाँ प्रयोग गरिरहेका छन् । फोन किन्दै गर्दा प्रायः मानिसको खोजी वर्षौ वर्षसम्म नबिग्रने फोन नै हुन्छ । तर पछिल्लो समय फोन निकै...
काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी जेड फिल्प ५ को नयाँ अवतार ल्याएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो पहिलो फोल्डेबल फोन ओपन लञ्च गर्नै...
काठमाडौँ । हरेक दिन मिर्गौला नपाएर विश्वमा १३ जनाको मृत्यु भइरहेको छ । केही वैज्ञानिकहरूले भने सुँगुरले यो समस्याको समाधान गर्न सक्छ कि भनेर सोच्न थालेका छन् । नयाँ...
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले नयाँ आइप्याड लन्च गरेको एक वर्ष भन्दा बढी समय भइसकेको छ । समाचारअनुसार कम्पनीले यो हप्ताभित्रै नयाँ आइप्याड, आइप्याड मिनी र एन टू...
काठमाडौँ । बाल दुर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सलाई झन्डै ४ लाख अमेरिकी डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा...
पहिले ट्विटर भनेर चिनिने एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ । कम्पनीका मालिक एलन मस्कले पोस्टलाई हेर्दा चिटिक्क देखिने बनाउने घोषणा गरेको केही समयपछि यस्तो परिवर्तन आएको...
स्टकहोम । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई...
काठमाडौँ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसहरूमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना उत्कृष्ट शोधार्थी विद्यार्थीहरूलाई केसीआरई उत्कृष्ट शैक्षिक अनुदानबाट पुरस्कृत गरिएको छ । वार्षिक रूपमा उपलब्ध...
सामान्यतः पृथ्वीमा कुनै ठुलो भूकम्प गएपछि केही मिनेटसम्म यसको कम्पन रहिरहन्छ र यसले शक्तिशाली भूकम्पीय तरङ्ग प्रसारण गरिरहन्छ, जसलाई ‘आफ्टर सक’ अथवा मुख्य भूकम्पपछिका साना भूकम्प भन्ने गरिन्छ । ...
आधा रातमा अचानक निद्रा खुल्छ र कोठाका भित्ताले चारैतिरबाट च्याप्छ कि भनेर आत्तिनुभएको छ ? वा, कोठाको पर्दा पछाडि, बेड नजिकै कोही उभिएको छ र तपाईंको घाँटी निचोर्ने कोसिस...
कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिने भएको छ । मेडिसिनको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि विकास गर्ने एक जोडीलाई दिइने घोषणा...
त्रिवेणी । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ...
क्यालिफोर्नियाको जोबी एभियनले अमेरिकी वायुसेनालाई पहिलो इलेक्ट्रिक एयर ट्याक्सी प्रदान गरेको छ । यो एक eVTOL हो अर्थात् अल इलेक्ट्रिक टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट । यो खासमा उड्ने कार हो...