डा. राजेन्द्रकुमार गिरी प्रबन्ध निर्देशक, सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन । उत्पादन मिति नभएका तथा औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन । कतिपय आयुर्वेदिक औषधि विषाक्त
डा. मंगल रावल हाडजोर्नी विशेषज्ञ खुट्टाको जोर्नीमा समस्या भएकाले पलेँटी कसेर बस्नु हुँदैन । उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने । घुँडा खुम्च्याएर नबस्ने । धेरै ठूलो भारी...
डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा केन्द्र, लोकन्थली प्राकृतिक चिकित्सा पद्धतिअनुसार अपनाइने पाँच विधि जल चिकित्सा, माटो चिकित्सा, वायु चिकित्सा, सूर्य–किरण चिकित्सा र आकाश चिकित्सा हो ।...
दीपक नेपाल योग प्रशिक्षक धेरै मानिसमा सम्झन नसक्ने तथा दिमागमा पनि धेरै कुरा खेल्ने समस्या हुन्छ । मस्तिष्कलाई एकाग्र बनाउन सकिएन भने यस्तो समस्या देखिन सक्छ । हामीले दैनिक...
निक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने...
डा. राजेन्द्र बराल क्यान्सररोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल अव्यवस्थित जीवनशैली र खानपानमा ध्यान नदिँदा क्यान्सररोगका बिरामी अहिले बढेका छन् । क्यान्सर एउटा रोग मात्र नभई रोगहरूको समूह नै हो...
चितवन, १५ वैशाख । विगतको तुलनामा कम भाइल ‘एन्टिस्नेक भेनम’ले सर्पदंशका बिरामीलाई निको पार्न थालिएको छ । एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३०...
एजेन्सी बैशाख १५ – चर्चित अमेरिकी स्वास्थ्य विज्ञ डा. मर्कोलाले एउटा यस्तो अनुसन्धान गरेका छन् जसमा ८० प्रतिशत वयस्कमा यस्तो भिटामिनको कमी पाइएको छ जुन जीवनका लागि खतरनाक साबित हुनसक्ने...
डा. केदार कार्की स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एच१एन१ नामको भाइरसको सङ्क्रमणले मानिसको मृत्युसमेत हुन सक्छ । विशेषगरी सुँगुरमा पाइने यो भाइरस आफनो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा फैलिने गर्दछ...
आफ्नो स्वास्थ्य शारीरिक तथा मानसिक रूपमा बलियो बनाउने चाहना त सबैको हुन्छ । तर, व्यस्त दैनिकी तथा लापरबाहीका कारण मानसिक रूपमा तयार भए पनि शारीरिक रूपमा अल्छी भइरहेको हुन्छ ।...
डा. राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल आधुनिक जीवनशैली र अव्यवस्थित खानपानले मानव शरीरमा विभिन्न प्रकारका रोग उत्पादन भइरहेका छन् । जथाभावी खानेकुरा सेवन गर्दा पछिल्लो समय...
संसारभर सबैभन्दा बढी प्रयोग चलाइने स्मार्ट फोनको अपरेटिङ सिस्टम हो, एन्ड्रोइड । सोही कारण एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो जालमा फसाउने प्रयासमा रहन्छन्, ह्याकर्सहरू । जसका लागि उनीहरु हरेक समय नयाँनयाँ तरिका...
डा. मीरा हाडा, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नेपालमा पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दो छ । गर्भनिरोधक चक्की तथा साधन प्रयोगको सही तरिका थाहा नपाउँदा यस्तो समस्या बल्झिरहेको हो...
आदर्श प्रधान, मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स, धापासी व्यस्त जीवनशैलीले शारीरिक थकान त दिन्छ नै, मानसिक रूपमा पनि तनाव उत्पन्न गराउँछ । तनावपूर्ण अवस्थामा काम गर्दा प्रतिफल पनि सोचेअनुरूप नआउन...
बुटवल, १३ वैशाख । आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ । गरिब तथा विपन्न व्यक्तिका मुटुको...
एजेन्सी बैशाख १२ – के तपाईंलाई थाहा छ, गर्भमा हुर्किरहेको शिशुले आमाको सबै कुरा सुन्न सक्छन् ? मेडिकल साइन्समा गर्भसँग जोडिएका केही यस्ता कुराहरु छन् जुन सुन्दा निकै अचम्म लाग्दा...
एजेन्सी बैशाख १२ – साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी...
एजेन्सी बैशाख ११ – यदि तपाईं ती मानिसहरुमध्ये हुनुहुन्छ जसलाई लामखुट्टेले धेरै टोक्छ ? यदि यसको उत्तर ‘हो’ मा आउँछ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज...
एजेन्सी बैशाख ११ – ज्योतिषको आधारमा आज हामी तपाईंलाई शरिरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । १. भाग्यको कोठीः मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न...
–केदारनाथ नेपाल ‘निश्चल’ रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ ।...
एजेन्सी बैशाख १० – मासुमा प्रोटिनको मात्रा शाकाहारी खानाको तुलनामा धेरै हुने गर्दछ । तर यसमा शरिरका लागि चाहिने अन्य तीन पोषक तत्व आइरन, फाइबर र क्याल्सियमको मात्रा कम हुन्छ...
ओन्ली माई हेल्थ बैशाख ९ – यस्ता थुप्रै घरेलु उपाय छन् जसले सेतो कपालको समस्यालाई टाढा राख्ने गर्दछ । आउनुहोस्, यस्तै घरेलु तरिकाबारे जानकारी दिँदै छौं । १. सेतो कपालको...
डा. पुकारचन्द्र श्रेष्ठ कार्यकारी निर्देशक मानवअंग प्रत्यारोपण केन्द्र उच्च रक्तचाप, मधुमेह, असन्तुलित खानपान र अव्यवस्थित जीवनशैली मिर्गौलारोग लाग्ने मुख्य कारण हुन् । त्यसैले सन्तुलित जीवनशैली अपनाउनुपर्छ । कम्तीमा वर्षमा...
डा. महेन्द्रबहादुर विष्ट पूर्वमहानिर्देशक, स्वास्थ्य सेवा विभाग दिनभरि टेबलवर्क गर्ने, बढी टिभी हेर्ने, किताब पढ्ने, कम्प्युटरमा काम गर्ने, भिडियो गेम खेल्ने, मोबाइलफोन चलाइरहनेजस्ता जीवनशैली अपनाउँदा शरीरमा अनेकौँ विकार पैदा...
डा. विष्णुरथ गिरी बालरोग विशेषज्ञ घाँटीमा दुखाइको महसुस भएमा टन्सिलमा संक्रमण भएको हुन सक्छ, जसले गर्दा ज्वरो आउने तथा खोकी लाग्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा टन्सिल अवलोकन...
सुजिता बस्नेत योग प्रशिक्षक शारीरिक विकाससँगै मानसिक विकास पनि भइरहने उमेर समूहका बच्चालाई योग महत्वपूर्ण हुन्छ । स्कुल, कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई योगले झन् क्षमतावान् बनाउन सहयोग गर्छ ।...
डा. विनय रेग्मी बाथरोग विशेषज्ञ बाथरोग नसासम्बन्धी समस्या हो । जोर्नीमा बाथरोगले बढी दुःख दिन्छ । बाथरोगको उपचार हुन्छ । तर, जाँचपछि औषधि सेवन गर्ने क्रममा बिरामी धेरै नै...
डा. श्रीकृष्ण गिरी हाडजोर्नी रोगविशेषज्ञ वीर अस्पताल नसा च्यापिने समस्या लिएर कैयौँ व्यक्ति अस्पताल आइपुग्छन् । नसा च्यापिएपछि महिनौँ थेरापिस्टकहाा धाउँदा पनि निको नभएर हैरान भएका व्यक्ति भेटिन्छन् ।...
सुरेश राउत इन्जिनियर भिमेश्वर नगरपालिका ७२ सालको महाभूकम्पपछि नेपालमा बलियो तथा भूकम्प प्रतिरोधी घर बनाउने चाहना सबैमा आएको छ । घर आकर्षक मात्र भएर हुँदैन, बलियो हुनु पनि उत्तिकै...
बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने । अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ । पोषिलो खानेकुरा खाने । अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने । नियमित सेवन गर्ने औषधि...
अर्पण शर्मा, तेज स्मरण शक्तिमा विश्व कीर्तिमानी धेरै विद्यार्थीकोे साझा समस्या हुन्छ, पढेको कुरा सम्झन नसक्ने तथा चाँडै बिर्सने । उनीहरूको सधैँ उस्तै गुनासो हुन्छ, जति पढे...
प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ वीर हस्पिटल एकपटक धूम्रपानको लत लागिसकेपछि त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । चुरोट, सुर्तीमा हुने निकोटिनले पनि धूम्रपानको लत छुटाउन मुस्किल बनाउने गर्छ । सोही...
डा. सुवासप्रसाद आचार्य सघन उपचार विशेषज्ञ त्रिवि शिक्षण अस्पताल रगतमा हुने संक्रमण ‘सेप्सिस’का कारण नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु हुने...
एजेन्सी बैशाख ७ – तपाईंको नामको पहिलो अक्षर तपाईंको व्यक्तित्वको विभिन्न राज खोल्ने गर्दछ । सायद तपाईंलाई थाहा नहोला, तर यो यस्तो जानकारी हो जसमार्फत तपाईं आफ्नो बारे वा अन्य...
एजेन्सी बैशाख ७ – स्टाइल र फेसनसँग जोडिएका यस्ता थुप्रै गल्तीहरु छन् जो धेरैजसो पुरुष दैनिक गर्ने गर्दछन् । तपाईंले के लगाइरहनुभएको छ र कसरी लगाइरहनुभएको छ, त्यो निकै महत्वपूर्ण...
बीबीसी बैशाख ५ – गर्भनिरोधक औषधीका कारण व्यापक सामाजिक परिवर्तन आयो । यो परिवर्तनलाई हरेकले महसूस गरिरहेको र यसबारे कसैले अस्विकार गरेको छैन । अमेरिकाको बर्थ कन्ट्रोल एक्टिभिष्ट मार्गरेट सेंगरले...
बीबीसी बैशाख ५ – संसारको सबैभन्दा दुब्लो जनसंख्या भएको ५० देशको जारी सूचीमा त्यस्ता देशहरु पर्ने गर्दछन् जो गरिबी, भोक, असुरक्षाजस्तो समस्याले ग्रस्त छन् । तर सूचीको ३८ औं नम्बरमा...
एजेन्सी बैशाख ४ – तपाईंले अभिमन्युको कहानी त सुन्नुभएको होला कि उनले आमाको गर्भभित्रै चक्रव्यूहलाई तोड्न सिकेका थिए । यसले यो कुरालाई प्रमाणित गर्छ कि जीवनको क्रम आमाको गर्भबाट नै...
एजेन्सी बैशाख ४ – गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । यो स्थितीबाट बच्नका लागि...
एजेन्सी बैशाख १ – सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । नेपाल...
प्रा.डा. सञ्जय सिंह नेगी कलेजो प्रत्यारोपण सर्जन कलेज अफ मेडिकल साइन्सेज, भरतपुर बीएलके सुपर स्पेसियालिटी अस्पताल, नयाँ दिल्ली हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढिरहेको छ । नेपाल र भारतमा...