काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई
काठमाडौं । सुर्खेतकी गायिका पूजा क्षेत्रीले यो वर्षको तीजलाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजालाई गायक राजु...
काठमाडौं । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको संगीत र रिकेश गुरुङको एरेञ्ज रहेको गीतको भिडियो पनि बनेको छ । ...
काठमाडौं । गायक अमृत क्षेत्रीको नयाँ गीत ‘जहाजै चढेर’ को भिडियो सार्वजनिक भएको छ । परदेशीको पीडा समेटिएको गीतमा शब्द, संगीत अमृतकै रहेको छ । गीतको भिडियोमा दयाहाङ राई र केनिपा सिंह पहरीको...
भक्तपुर– स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस सोमबार भक्तपुरमा एक कार्यक्रमसहित आयोजना भयो । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवम् भक्तपुर सांगीतिक समाजको आयोजना रहेको उक्त कार्यक्रम विषम...
काठमाडौं । महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा अचेल दैनिक २, ४ वटा तीज गीत बजारमा भित्रिने गरेको छ । देश वा विदेश सबैतिर रहेका नेपालीहरु यस्ता गीत बनाउने गरेका छन्...
काठमाडौं । गायिका मीना निरौलाको तिज गीत ‘गण्डकी बग्यो सली सली’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियो सहित गीत सार्वजनिक गरिएको हो । प्रल्लाद सुवेदीको शब्द, बसन्त थापाको...
काठमाडौं । ‘अबको तीज नो ब्रत प्लिज’ की गायिका सोफिया थापालाई गीतका कारण धम्की आएको छ । उनलाई तुरुन्त गीत हटाउन आदेशसहित हिन्दु जागरण नेपालबाट राधाकृष्ण उपाध्यायले धम्की दिएका हुन्...
काठमाडौं । संगीतको लोकपप विधामा अनवरत साधनारत गायक सुनिल गिरीले वर्षे झरीको मौसम पारेर नयाँ गीत ‘झरी परेको रात’ ल्याएका छन् । ग्रामीण परिवेश टपक्क टिपेर आफ्नो गीतको भिडियो मार्फत...
काठमाडौं । तीज नजिकिदै जाँदा अचेल दैनिक ३,४ वटा नयाँ तीज गीत बजारमा भित्रिने गरेको छ । यसरी बजारमा आएका गीतमा कतिपयमा चेलीले घरपरिवार, माइतीको पीडा पोखेको पाइन्छ, भने केहीमा...
काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार’ सार्वजनिक भएको छ । गीतमा समसामयिक बिषयलाई समेटिएको छ । पछिल्लो समय बजारमा यो गीत चर्चित छ । दुर्गेशले...
काठमाडौं । नेपाली साहित्य क्षेत्रमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा देखिएका छन् । उनी गीत ‘जुनसरी बिलाई गयौं.....’ बाट गीतकारको रुपमा समेत अगाडि आएका...
काठमाडौं - एक समय फिल्ममा निकै चर्चित रहेका अभिनेता दीलिप रायमाझी पछिल्लो समय फाट्टफुट्ट म्युजिक भिडियोमा देखिने गरेका छन् । उनी अभिनित नयाँ गीत ‘आधा माया...’ सार्वजनिक भएको छ । ...
काठमाडौं । चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमी कता छौ– २ (सिरिरी सिरिरी)’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानलमार्फत सो म्युजिक...
काठमाडौं । भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिवेक चौलागाईं र माही बडुको स्वर रहेको लोकदोहोरी गीत ‘हाम्रो गीत’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, लय,...
काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा .अर्जुन कार्कीले एल्बम सार्वजनिक गरे । कार्यक्रम जुम...
काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । गीतमा मेलिनालाई गायक सुरज श्रेष्ठले स्वरमा साथ दिएका छन् । शंखर लामिछानेको शब्द र...
काठमाडौं । गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । विदुर आपागाइँको शब्द, हेमन्त शिशिरको संगीत रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै...
चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेका नाती बेन्जामिन केओफको आइतबार २७ वर्षको उमेरमा निधन भएको छ । खबरका अनुसार उनले अमेरिकाको क्लाबसासस्थित आफ्नो घरमा गोली हानेर आत्महत्या गरेका छन् । यो...
काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय...
काठमाडौं । गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक...
काठमाडौं । युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ । गीतमा पुष्पकर सुनुवारले...
काठमाडौं – कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ...
काठमाडौं - गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज गीत ल्याएकी छन् । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी...
काठमाडौं – गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक भएको छ । अघिल्लो बर्ष ‘फुंगालेर माईती घर’बोलको गीत ल्याएकी लक्ष्मीले यो बर्ष ‘मोटाउथ्यो कि जिउ’ बोलको गीत ल्याएकी...
काठमाडौं । लकडाउन अगाडी घोषणा भएपनि कोरोनाको कारण सुरु हुन नसकेको टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ अब प्रसारणमा आउने भएको छ । सरकारले तय गरेको गाइडलाईनअनुसार सुटिङ...
काठमाडौं । पछिल्लो समय गीत–संगीत सुन्नका लागि युट्युव लगायत विभिन्न डिजिटल प्लेटफर्महरु उपलब्ध छन् । तर पनि मानिसहरु सन्तुष्ट हुन सकेका छैनन् । त्यसैले सधै खोज नयाँ विकल्पतिर हुने गरेको...
काठमाडौं । गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् । बलिउड...
काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘पराईको सिन्दुर’ सार्वजनिक भएको छ । गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको गीतको भिडियो...
काठमाडौं । तीज आउन एक महिना भन्दापनि बढी समय बाँकी छ । तर बजारमा तिजका गीतले प्राथामिकता पाउन थालिसकेको छ । यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत...
अमेरिकी गायिका तथा गीत लेखिका मेडोना आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । ६१ वर्षीया मेडोनाको फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा...
काठमाडौं । लोक गायकगायिका देवी घर्ती मगर र कस्तुप पन्तको स्वर रहेको तीज गीत ‘डाली लरक्कै’ सार्वजनिक भएको छ । महिलाहरुको महानचाड तिजलाई लक्षित गरेर गीत बनाइएको हो । ...
काठमाडौं । फिल्म ‘चिनी कम रंग कडा’ सार्वजनिक भएको छ । कोरोनाको कारण फिल्मको रिलिज अनिश्चित बनेपछि निर्माण युनिटले फिल्म अमेजन प्राइम भिडियो मार्फत सार्वजनिक गरेको हो । अमेजन...
काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठको नयाँ गजल गीत ‘नमाग मसँग माया..’ सार्वजनिक भएको छ । गीतको भिडियो पनि बनेको छ । जसमा रमेश चन्द सोडारी, भूपेन्द्र कुमार खड्का...
अस्ट्रेलिया । गायिका सुनितातामी परियारको ‘कहाँ बसायो बाबरी’ बोलको तीज गीत सार्वजनिक भएको छ। गायिका सुनितातामि परियार र खुमन अधिकारीको स्वर रहेको तीज गीत सार्वजनिक भएको हो । गीतमा रविन...
काठमाडौं । नारायण थापाको स्वर रहेको गीत ‘डबल पारेर ’सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीत डान्सिङ्ग विटमा तयार भएको छ । गीतको आकर्षक भिडियो...
काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द रहेको छ । गीतको आकर्षक भिडियो समेत बनेको...
काठमाडौं – गीतकार तथा सहित्यकार डा. डीआर उपाध्यायले गीत-संगीतबाटै फेरि अर्काे विश्व रेकर्ड कायम गरेका छन् । यसअगाडि विभिन्न १४ बिश्व रेकर्ड कायम गरेका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा...
काठमाडौं – संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले शुक्रबार बिहान लगनगाँठो कसेका हुन् । कोरोनाका कारण सरकारले बनाएको नियम...
काठमाडौं – फिल्म ‘मेरो आफ्नो’ले पहिलो गीत ‘यति खुसी दिउँला की’ सार्वजनिक गरेको छ । फिल्मको प्रचारपैसार बिस्तरै गर्ने उदेश्यले निर्माण युनिटले गति सार्वजनिक गरेको हो । केवलजंग कुँवर...
नेपाली सङ्गीत क्षेत्रका गायक अनिल सिंहले पाँच–६ वर्षअघि आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुतीको अहिलेसम्म पनि पारिश्रमिक नपाएको आरोप लगाएका छन् । उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने जिम्मा नितान्त व्यक्तिगत...