जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा...
बुटवल । राष्ट्रिय सभाबाट पारित भएको मर्यादित महिनावारीसम्बन्धी सङ्कल्प प्रस्तावका विषयमा अब लुम्बिनी प्रदेशसभामा पनि चासो दिदै छलफल गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरूले जोड दिएका छन्। ‘भन्सारदेखि संसद्सम्मको सहभागिता : मर्यादित महिनावारी’ विषयमा...
झापा । मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्याङ्करको कमजोर नियमन तथा पर्याप्त...
झापा । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये चार हजार ५३५ वटा मुद्दा फछ्र्योट गर्दै ६० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको छ । अदालतले...
काठमाडौँ । हृदयघात घातक हुन सक्छ त्यसैले तुरुन्तै सतर्क हुनु महत्त्वपूर्ण छ । हृदयघातको समयमा पहिलो १० मिनेट महत्त्वपूर्ण हुने हृदयरोग विशेषज्ञले बताउँछन् । यस समयमा चालिएका सही कदमले बिरामीको ज्यान...
काठमाडौँ । लौका सबैभन्दा लाभदायक तरकारीमध्ये एक हो । यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । लौका भिटामिन सी, भिटामिन के र भिटामिन एको राम्रो स्रोत पनि हो । लौकाको जुस...
काठमाडौँ । आफ्नो छाला सधैं सफा, चम्किलो र उज्यालो होस् भन्ने हरेक मान्छेको चाहना हुन्छ । यसलाई पाउन धेरै मानिसहरू महँगा सौन्दर्य सामग्री प्रयोग गर्छन् । अनि केही मानिस घरेलु उपाय...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टस्क फोर्स) ले अन्तरिम प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै बुधबार उनले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले...
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले...
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कूटनीतिमाथि विपक्षीको प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको...
काठमाडौँ । महिलाहरूको यौन शोषण र मानव बेचबिखनमा सहयोग गरेको आरोप लागेका ६९ वर्षीय डानियल सियाड अनुसन्धानकै क्रममा मृत अवस्थामा फेला परेका छन् । दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसँग महिलाहरूको...
आज २०८३ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
काठमाडौँ । सीटीईभीटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा...
काठमाडौँ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न...
काठमाडौँ । सरकारले सञ्चालमा ल्याएकाे ‘हेलो सरकार’ मा बुधबार (साउन ६ ) साँझ ५ बजेसम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्। प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा...
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले पार्टीका संस्थापक एवं मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाका आदर्श, प्रजातान्त्रिक समाजवाद र प्रजातन्त्रप्रतिको निष्ठा बुधबार पनि सबैका लागि प्रेरणा भएको बताएका छन्। जननायक बीपी...
चितवन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन्। कांग्रेस चितवनले ४४ औँ बिपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको...
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्। अनलाइन पत्रकार सङ्घसँग आज मन्त्रालयमा भएको...
काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा तथा खेलकुद मन्त्रालयले पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ लगायतलाई बुधबार पत्राचार ...
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने...
नेपालगञ्ज । बाँकेको दुर्गम मानिने र स्वास्थ्य सेवाको न्यून पहुँच रहेको नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ। केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै...
काठमाडौँ। जलवायु परिवर्तनका कारण तातो दिन तथा तापसम्बन्धी घटना बढ्दै गएकाले त्यस प्रभावमा आधारित मौसम पूर्वानुमानलाई दिगो र प्रभावकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी...
चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले चितवनको भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सार्वजनिक शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण गरेका छन् । यसैगरी तातो चिसो पानी आउने मेसिन...
काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार,सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उच्चस्तरीय छलफल भएको हाे...
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यम (गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन) लाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्दै मितव्ययिताका नाममा कानुन मिच्न...
काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्। बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा संस्थापन इतर समूहले...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा...
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ। यसका लागि समितिले सांसद डा. अञ्जान शाक्यको संयोजकत्वमा सात सदस्यीय ‘ऐन कार्यान्वयन...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबिच सहकार्य हुनुपर्ने बताएका छन्। बुधबार जनकपुरमा...
दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो । सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी एकताका लागि ठोस पहल नगरिए आफूहरू नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिएका छन् । बीपीको ४४औँ...
जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । आन्तरिक...
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहङ्कार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन्। बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई...
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश र लोकतन्त्र सङ्कटमा परेका बेला पार्टीभित्रको एकतालाई मजबुत बनाउन नेतृत्वसँग आग्रह गरेका छन् । बीपी स्मृति दिवसको कार्यक्रममा नेता सिटौलाले विशेष महाधिवेशनबाट...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध कांग्रेस निर्माण गर्न विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापासँग आग्रह गरेका छन् । गच्छदारले असहमत पक्षलाई सहमतिमा ल्याएर मात्र...
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्। बीपी स्मृति दिवसका अवसरमा...
काठमाडौँ । नेपालीका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशाङ्क कोइरालाले पार्टीभित्रको मतभेद र असन्तुष्टिलाई समयमै सम्बोधन गर्दै पार्टी एकतालाई कायम राख्न आग्रह गरेका छन् । ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार...