काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दसैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट
काठमाडाैँ । दसैँ लागि सकेको छ, बजारमा किनमेल गर्नेहरूको बाक्लो भिड पनि देखिएको छ । तर यस वर्ष भने पहिलेको वर्ष जस्तो व्यापार नभएको व्यापारीहरू बताउँछन् । पहिलेको वर्ष भृकुटीमण्डपको खुल्ला...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरूद्धको खेलमा लागि अहिले यूएईमा अभ्यास गरिरहेको छ । नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी खेलको सिरिज खेल्नेछ । नेपाली टोलीले सेप्टेम्बर २७,...
काठमाडौँ । मुग्लिन–नारायणघाट सडक अवरुद्ध भएपछि दसैँका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ । सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर मोडिएका हुन् । यात्रुको चाप...
काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकको सुरूवातमै ३ जना सदस्यले सबैलाई पालैपालो बोल्न दिनुपर्ने माग उठेको थियो । माग उठेसँगै...
काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा नेताहरू आउने क्रम जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस...
काठमाडौँ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौँको गोङ्गबु बस पार्कमा बिहानै देखि काठमाडौँ छोड्नेहरूको भीड लाग्ने गरेको छ ।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य सुरु गरेको छ । तीन वर्ष देखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १०...
काठमाडौँ । नेपाल सरकारले जापानी सहयोग नियोग (जाइका) को सहयोग लत्त्याएर आफैँले निर्माण सुरु गरेको १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम अझै सम्पन्न हुन सकेको छैन। जाइकाले यस सडक खण्डको...
काठमाडौँ । नेपाल चीनबिचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा पहिरो जाँदा वर्षौँदेखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ । देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो...
सिन्धुपाल्चोक । निर्माण सुरु भएको वर्षौँ भइसक्दा पनि धुलिखेल–खावा सडक निर्माण सम्पन्न हुन नसक्दा चाडपर्वको बेला पनि यात्रुले सास्ती पाइरहेका छन् । अझ सुख्खा पहिरोका कारण घण्टौँ जाममा पर्नुपर्ने अवस्था...
काभ्रे । गत वर्षको असोज दोस्रो साता आएको बाढी पहिराेले क्षति पुर्याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ । दशैँको आगमनसँगै...
काठमाडौँ । दसैँ लागेसँगै किनमेलका लागि बजारमा भिड बढेको छ । खासगरी असन, इन्द्रचोक, न्युरोड लगायत क्षेत्रमा किनमेलका लागि मानिसहरूको घुइँचो लागेको छ । साना पसलदेखि ठुला सपिङ महलसम्म मानिसहरू सामान...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अब मन्त्रालयमै बसेर काम गर्ने भएका छन्। उनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको छ। सोमबार शपथग्रहणसँगै...
काठमाडौँ । बडादसैँ सुरुभएसँगै काठमाडौँ उपत्यकामा भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । बडादसैँका निम्ति मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा बिक्रीमा राखिएको छ । यो वर्ष च्याङ्ग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बिक्री गरिने...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी...
काठमाडौँ । तातोपानी भन्सार नाकामा इभी गाडीहरू थुप्रिएका छन् । तत्कालको लागि पहिरो पन्छाएर सडक खुलाइए पनि कोदारी राजमार्गबाट भारी र मालवाहक सवारी चलाउन नमिल्ने भएपछि उक्त नाकामा इभी गाडीहरू...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ । महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न...
काठमाडौँ । साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द रहेको अरनिको राजमार्गमा अझै पनि निर्बाध रूपमा सवारी आवतजावत गर्न सकेका छैनन् । हिजो मात्रै सडक पुनः खोलिएको भनिए पनि यहाँका...
जनकपुर । मिथिलाञ्चलभरि धुमधामसहित दुर्गा पूजाको कलशयात्रा सम्पन्न भएको छ। बिहानैदेखि भक्तजनहरू परम्परागत ढोल पिप्ही अंग्रेजी बाजा,तथा सजिएको रथसहित मण्डप निस्किएका थिए।जनकपुरधामस्थित गंगासागर पोखरी, दुधमति नदी, मठीयानीको लक्ष्मीसर पोखरी तथा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी कोदारी सडकको इको क्षेत्रको पहिरोको निरीक्षण गरेका छन्। पहिरोले...
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सो क्रममा उनले पहिलो निर्णयका रूपमा मन्त्रालयले...
काठमाडौँ । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिएका ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । उनले केशरमहलस्थित मन्त्रालयमा पुगेर सोमबार दिउँसो पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले थिंक ट्यांकहरूको...
काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेको छ। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराए। नवनियुक्तमध्ये शिक्षामन्त्रीमा महावीर पुन नियुक्त भएका छन्।...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट गणेशमान सिंहको भवन भग्नावेश भएको छ। काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा रहेको उनको घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । सन् १९९७ सालदेखि...
काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ । अहिले लैनचौरस्थित केशरमहलबाट अस्थायी रूपमा सो मन्त्रालयको...
काठमाडौँ । सोमबारबाट सुरु भएको नवरात्रको पहिलो दिन, घटस्थापनाको अवसरमा आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। शुभ साइत ९ः१३ बजे जमरा राखिएको थियो। यस अवसरमा नेपाली सेनाको ब्याण्ड...
काठमाडौँ । घटस्थापनाको दिन बिहानैदेखि काठमाडौँका सर्वसाधारणहरू जमरा राख्नका लागि बागमती नदी किनारमा बालुवा लिन पुगेका छन्। विशेष गरी, पशुपतिस्थित गुह्येश्वरी मन्दिर परिसरमा रहेको बागमती नदीको किनारबाट पवित्र बालुवा निकाल्ने...
काठमाडौँ । दसैँको पहिलो दिन घटस्थापनादेखि नै काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन बाहिरिने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको छ। अरनिको बसपार्क र जडीबुटी क्षेत्रमा घर फर्कने यात्रुहरूको ठुलो भीड लागेको छ। चाडपर्वका...
जनकपुरधाम । प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने विजयादशमीको तयारी यस वर्ष जनकपुरधाममा अन्तिम चरणमा पुगेको छ । घटस्थापनादेखि दशमीसम्म भव्यतापूर्वक मनाइने यस पर्वलाई लक्षित गर्दै सहरका विभिन्न शक्तिपीठहरू बेहुलीझैँ सजाइएका...
काठमाडौँ । हिन्दुहरूको महान चाड बडादसैँको आगमनसँगै शक्ति पीठहरू सजाइएका छन् । शक्ति पीठहरू झिलिमिली बत्तीले सजाइएका हुन् । नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको...
काठमाडौँ । हिन्दुहरूको महान चाड दसैँ भोलिबाट सुरु हुँदै छ । दसैँको पहिलो दिन घटस्थापनामा जमरा राख्नका लागि काठमाडौँको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको...
जनकपुरधाम । प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने विजयादशमीको तयारी यस वर्ष जनकपुरधाममा अन्तिम चरणमा पुगेको छ । घटस्थापना देखि विजयादशमीसम्म भव्यतापूर्वक मनाइने यस पर्वलाई लक्षित गर्दै शहरका शक्ति पीठहरू बेहुलीझैँ सजाइएका...
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा सरसफाइ गरिएको छ । आइतबार क्षतिको सम्पूर्ण विवरण सार्वजनिक गर्दै सोही दिउँसो...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो । हेर्नुहोस् तस्बिरहरु : ...
काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो । ...
काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्। तस्बिरहरू–नेपाल फोटो लाइब्रेरी ...
काठमाडौँ । दसैँको आगमनसँगै राजधानी काठमाडौँका विभिन्न सपिङ मल, पसल देखि फुटपाथमा समेत किनमेल गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । काठमाडौँमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने मानिसहरू गाउँघर...
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले “जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ। सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत...
काठमाडौँ । जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा सुसेला काव्यशालाले शनिबार माइतीघरमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। ‘सुसेला काव्यशालाको सातौँ श्रृङ्खला’ अन्तर्गत गरिएको कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जलीस्वरुप चारवटा गीत प्रस्तुत गरियो। ‘शहीदहरूको...