काठमाडौँ । जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा सुसेला काव्यशालाले शनिबार माइतीघरमा विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। ‘सुसेला काव्यशालाको सातौँ श्रृङ्खला’ अन्तर्गत गरिएको कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जलीस्वरुप चारवटा गीत प्रस्तुत गरियो। ‘शहीदहरूको सम्झना’ (भूपी शेरचन), ‘वी स्याल ओभरकम’...