बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रविधि

एन्ड्रोइड फोनमा अडियो इमोजी फिचर ल्याउँदै गुगल

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले नयाँ फिचर ल्याएको छ । कम्पनीले गुगल फोनका लागि नयाँ अपडेट जारी गरेको छ । यो अपडेटपछि गुगल फोन प्रयोगकर्ताहरूले फोन गर्दागर्दै अडियो इमोजी पठाउन सक्नेछन् । अडियो