काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘एन्फा महिला लिग छनोट २०२५' प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ । राष्ट्रिय महिला लिगका लागि टोली छनोट गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरका १४ क्लबले
काठमाडौँ । नेपालमा पहिलो पटक निजी क्षेत्रको संस्थाले खेलाडीको एन्टी डोपिङ परक्षण गरेर अन्तर्राष्ट्रिय एसियन पावर लिफ्टिङ च्याम्पियनसिपको आयोजना गर्दैछ । नेपाली यूथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा साउन ३० गतेदेखि...
काठमाडौँ । बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार ३० सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले बंगलादेशसँग भदौ...
ताप्लेजुङ । तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ । यही साउन २४ गतेदेखि...
काठमाडौँ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) का लागि काठमाडौँ स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौँ स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रूपमा नेकोभाको नाम घोषणा गरेको...
म्याड्रिड । रियल म्याड्रिडले भिल्लारियल र बार्सिलोनाबिचको ला लिगा खेल संयुक्त राज्य अमेरिकामा खेलाउने योजनाको कडा शब्दमा विरोध गरेको छ। उसले यस्तो कार्यले ‘अस्वीकार्य नजिर बसाल्ने’ बताएको हो। यो खेल २१...
चेङ्दु । ओलम्पिकमा समावेश नभएका खेलहरूको बहु-खेल प्रतियोगिता, विश्व खेलकुद प्रतियोगिता चीनमा आयोजना भइरहेको छ। त्यसै प्रतियोगितामा सहभागी भएका २९ वर्षीय इटालियन ओरिएन्टियर म्याटिया डेबर्टोलिसको निधन भएको छ। शुक्रबार चेङ्दुमा भएको...
काठमाडौँ । नेपाल फुटबल खेलाडी सङ्घले घरेलु फुटबलमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग लामो समयदेखि आयोजना नभएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को गम्भीर ध्यानाकर्षण गराएको छ । सङ्घले...
काठमाडौँ । नेपाली खेलकुदमा नयाँ सेरोफेरो सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ओलम्पिक कमिटी गठन गर्नु भनेर निर्देशन दिएको १५ दिनभित्र तदर्थ कमिटी गठन भएको छ । मंगलबार...
काठमाडाैँ। दक्षिण अफ्रिकाले दोस्रो टी–२० मा अस्ट्रेलियालाई ५३ रनले पराजित गर्दै तीन खेलको शृङ्खला १–१ को बराबरीमा ल्याएको छ। अस्ट्रेलियाली टोलीको यो हार ११ महिनापछि भएको हो। यसअघि अस्ट्रेलियाले लगातार ९...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । मंगलबार ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । खेलाडीहरूको खेल्न पाउने अधिकार र...
काठमाडौँ । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ५ लाख...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजलाई विवाहको प्रस्ताव राख्नका लागि निकै ठुलो खर्च गरेका छन् । उनले जर्जिनालाई दिएको हिराको औँठीको मूल्य निकै महँगो रहेको खुलासा भएको छ। उनीहरूको सम्बन्धको अवस्थाबारे...
काठमाडौं । विश्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिग (ईपीएल) अब कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। यससँगै नेपालका फुटबलप्रेमीहरूले आफ्नै टेलिभिजनमा प्रत्येक खेल प्रत्यक्ष हेर्न पाउनेछन्। सन्...
काठमाडौँ । एन्फा ग्रास रुट कार्यक्रमको औपचारिक रूपमा उद्घाटन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका लागि टीडीएच र चाइल्ड...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । सो...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाल खोखो सङ्घलाई नगद पुरस्कारसहित सम्मान...
ललितपुर । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ‘साम्बा’लाई तीन वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। ६० अन्तर्राष्ट्रिय खेलमा ६६ गोल गरिसकेकी साम्बाले नेपाल...
काठमाडौँ । रोबर्ट लेवान्डोस्कीले आफू म्यानचेस्टर युनाइटेडमा किन गएनन् भन्ने कुराको खुलासा गरेका छन् । यद्यपि उनले प्रिमियर लिग ट्रान्सफरका लागि ‘हुन्छ’ भनेर भनेका थिए। ब्ल्याकबर्न रोभर्सले सन् २०१० मा आइसल्यान्डको...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा बोल्दै...
चेन्नई । आईपीएल २०२६ मा चेन्नई सुपर किंग्सका अलराउन्डर रवीचन्द्रन अश्विनले आफूलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा स्पष्टता मागेका छन्। ईएसपीएन क्रिकइन्फोका अनुसार, उनले यदि आफू टोलीको योजनामा फिट नहुने...
म्याड्रिड । स्पेनको फुटबल महासंघ (आरएफईएफ) ले भिल्लारियल र बार्सिलोनाबिचको ला लिगा खेल अमेरिकामा आयोजना गर्ने योजनालाई अनुमोदन गरेको छ । डिसेम्बरमा हुने यो खेल विदेशमा खेलिने पहिलो युरोपेली लिग खेल...
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी प्रीति राईलाई आगामी सिजनका लागि जोर्डनको इतिहाद क्लबले अनुबन्ध गरेको छ । इतिहाद जोर्डनको अम्मानमा अवस्थित एक महिला फुटबल क्लब हो।...
काठमाडौँ । आफ्नो अभिव्यक्ति र अपरिपक्वताका कारण पटक–पटक विवादमा तानिदै आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पुनः विवादमा तानिएका छन् । विवादको कारण हो, एथलेटिक्स सङ्घको विधान रातारात पारित गर्न...
म्यानचेस्टर । इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटीबाट एभर्टन जाने भएका छन्। सिटीमा राम्रो प्रदर्शन गर्न नसकिरहेका उनलाई एभर्टनले लोनमा ल्याउन सम्झौता गरेको हो । सन् २०२४–२५ को सिजनमा ग्रिलिसलाई...
लन्डन । क्रिस्टल प्यालेसले युरोपा लिगबाट निष्कासनविरुद्ध गरेको पुनरावेदन हारेको छ । योसँगै एफए कप विजेता टोली अब कन्फरेन्स लिगमा झरेको छ। सन् २०२५ मा वेम्बलीमा भएको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर...
क्याम्प नाउ । अर्जेन्टिनाकी चर्चित संगीतकार निकिता निकोल बार्सिलोनाको जोआन ग्याम्पर ट्रफीमा कोमोविरुद्धको खेलमा लामिन यामालको १० नम्बर जर्सी लगाएर उपस्थित भएपछि चर्चामा आएकी छन्। यी विश्वव्यापी सेलिब्रिटी, जसलाई किशोर खेलाडीसँग...
काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले यू–२० महिला राष्ट्रिय टोलीलाई २५ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । दुई दशकपछि पहिलो पटक एएफसी यू–२० महिला एसियन कपका...
काठमाडौँ । नेपाली यू–२० महिला फुटबल टोली स्वदेश फर्किएको छ । एएफसी यु–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली घर फर्किएको हो । नेपाल आइतबार सम्पन्न समूह ‘ए’ को...
मियामी । लुइस मुरिएलको दुई गोल र मार्टिन ओजेडाको एक गोल र एक असिस्टको मद्दतले ओर्लान्डो सिटीले आइतबार राति इन्टर मियामीलाई ४-१ ले हराएको छ। मुरिएलले दोस्रो मिनेटमै ओजेडाको पासमा...
तारोबा । पाकिस्तानीसँगको तीन खेलको एकदिवसीय शृंखलामा वेस्ट इन्डिजले दोस्रो खेलमा पाँच विकेटको जित हात पारेको छ। वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले डकवर्थ लुईस नियमअनुसार १८१ रनको संशोधित लक्ष्य ३५...
रियाद । स्पेनको ला लिगा २ क्लब यूडी अल्मेरियासँगको प्रि–सिजन मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल पनि अल नासरलाई जित दिलाउन पर्याप्त भएन। आइतबार राति भएको खेलमा पोर्चुगाली स्ट्राइकरले पहिलो हाफमै...
काठमाडौँ। स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्पर ट्रफी जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब कोमो १९०७ लाई ५–० गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो...
काठमाडौँ । प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई पेनाल्टी सुट आउटमा हराउँदै क्रिस्टल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार भएको खेलमा क्रिस्टलले लिभरपुललाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले...
ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले...
काठमाडौँ । अस्ट्रेलियाले टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ । यो जितसँगै अस्ट्रेलियाले आफ्नो अपराजित यात्रालाई लगातार नवौं खेलसम्म पुऱ्याएको छ । तीन खेलको शृंखलामा...
काठमाडौँ । अस्ट्रेलियामा हुने टप इण्ड टी–ट्वान्टी सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमको बिदाइ गरेको...
काठमाडौँ । अस्ट्रेलियामा हुने टप इण्ड टी–ट्वान्टी सिरिजका लागि स्पिनर ललित नारायण राजवंशीको स्थानमा साहब आलमले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ललित अहिले मृत शोकमा परेका हुनाले...
काठमाडौँ । नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले लगाउने जर्सीको मुख्य प्रायोजक बनेको छ । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै मुख्य प्रायोजक सार्वजनिक गरेको हो । ...
काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आइतबार प्रतियोगिता खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो । एन्फाले...
काठमाडौँ । रोहित शर्मा र विराट कोहलीले टी–ट्वान्टी विश्वकप २०२४ पछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यस्तै, यी दुई खेलाडीले इङ्गल्यान्ड भ्रमणअघि टेस्ट क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका...