काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको टोली हालसम्मकै सबैभन्दा कम योगफलमा समेटिएको छ । सिद्धार्थनगर रंगशालामा आइतबार खेलिएको कोशी प्रदेशविरुद्धको खेमला गण्डकी प्रदेश केवल ३१ रनमै अलआउट भएको हो ।
काठमाडौँ । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा लज्जास्पद प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएको पाकिस्तानी क्रिकेट टोली न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि निरीह बनेको छ । घरेलु टोली न्युजिल्यान्डले...
काठमाडौँ । इन्टरनेशनल मास्टर्स लिग (आईएमएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार खेलिँदै छ । प्रतियोगिताको फाइनलमा भारतले वेस्ट इन्डिजको सामना गर्दैछ । खेल नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु...
काठमाडौँ । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधि दिलाउन वरुण चक्रवर्तीको योगदान महत्वपूर्ण रह्यो । ३३ वर्षीय वरुण प्रतियोगितामा सर्वाधिक विकेट लिने बरको सूचिमा दोस्रो स्थानमा रहे । केवल...
मुम्बई । मुम्बई इन्डियन्सले ३ वर्षमा दोस्रो पटक महिला प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा टोलीले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गर्यो। दिल्ली लगातार तेस्रो पटक उपविजेतामा...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र मलोर्का विजयी भएका छन् । शनिबार राती भएको खेलमा सेल्टाभिगोले रियाल भालाडोलिडलाई १-० ले हरायो । सेल्टालाई विजयी गराउन मार्कोस अलोन्सोले निर्णायक...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा नटिङघम फोरेस्ट, उल्भ्स र ब्रेन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा नटिङघमले इप्सविच टाउनलाई ४-२ ले हरायो । नटिङघमलाई विजयी गराउन एन्थोनी...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिया रियालको घरेलु मैदानमा भएको खेल २-१ ले आफ्नो पोल्टामा पार्दै रियाल...
काठमाडौँ । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घण्टा २९ मिनेट २५...
काठमाडौँ । प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल...
धरान । आज यहाँ सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् । प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको...
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न...
सिद्धार्थनगर । त्रिभुवन आर्मी क्लबले पुरुष प्रधानमन्त्री कप प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । शनिबार भएको खेलमा टोलीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । प्रतियोगितामा आर्मीको यो लगातार...
लमही । ललित राजवंशीले ‘फाइफर’ लिएपछि पुरुष प्रधानमन्त्री कप प्रतियोगितामा मधेस प्रदेश नेपाल पुलिस क्लबसामु निरीह बनेको छ । शनिबार भएको खेलमा पुलिस क्लबले मधेसलाई १ सय ९३ रनको विशाल...
काठमाडौँ । घाइते भएपछि यो महिना हुने विश्वकप छनोट खेलका लागि नेयमारको स्थानमा रियल मड्रिडका युवा फरवार्ड एन्ड्रिकलाई ब्राजिलको राष्ट्रिय टोलीमा समावेश गरिएको छ । सान्तोषका फरवार्डको मांशपेशीमा चोट लागेको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ब्याट्सम्यानको वर्चस्व हुने गर्छ। हरेक सिजनमा धेरै ठुला रेकर्ड बन्छन् र तोडिन्छन्। प्रतियोगिताभरि चौका र छक्काको भारी वर्षा भइरहेको छ। एउटा ब्याट्सम्यानले...
काठमाडौं । इटालियन सिरी’एमा जेनोआ विजयी भएको छ । शुक्रबार राती भएको खेलमा जेनोआले लेसेलाई २-१ ले हरायो । घरेलु मैदानमा जेनोआलाई जिताउन फावियो मिरेट्टीले दोहोरो तथा निर्णायक गोल गरे...
काठमाडौं । जर्मन बुण्डेस लिगामा सेन्ट पोलीले होफेनहाइमलाई हराएको छ । शुक्रबार राती भएको खेलमा पोलीले हाइमलाई १-० ले हराएको हो । घरेलु मैदानमा पोलीलाई विजयी गराउन नूह वेइसहोप्टले निर्णायक...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पल्मसले डेपोर्टिभो अलाभेसलाई बराबरीमा रोकेको छ । शुक्रबार राती भएको खेलमा पल्मसले अलाभेसलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो...
झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी राष्ट्रिय खेलकुद परिषद्ले गरेको पत्राचार असंवैधानिक भएको जनाएको छ । कमिटीले आज पत्रकार सम्मेलन आयोजना गरी...
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) २०२५ ले आधिकारिक खेल तालिका सार्वजनिक गरेको छ। नयाँ सिजनको पहिलो खेल चैत १६ गते हुनेछ भने वैशाख १३ गते ग्रान्ड फिनालेमा समापन...
काठमाडौँ । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भई नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले...
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । हङकङले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य नेपालले १९.३...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २२ मार्चदेखि सुरु हुँदैछ । पहिलो खेल कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हुनेछ । मुम्बई इन्डियन्सले २३ मार्चमा आफ्नो पहिलो खेल खेल्नेछ...
भैरहवा । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष...
एजेन्सी नियोन । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका जुलियन अल्भारेजको पेनाल्टीलाई रद्द गरिएपछि युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने भएको छ । प्रतियोगिताको अन्तिम १६ अन्तर्गत...
लमही । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी क्लब (एपीएफ) माथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफले प्रस्तुत गरेको ९५...
काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मार्च २२ देखि सुरु हुँदैछ । सबै टोलीले आगामी सिजनको लागि तयारी गरिसकेका छन्। दिल्ली क्यापिटल्सले बिहीबार आफ्नो नयाँ कप्तानको घोषणा गर्यो ।...
सिड्नी । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिल कोकेन तस्करीको मुद्दामा दोषी ठहरिएका छन्। ५४ वर्षीय म्याकगिललाई अप्रिल २०२१ मा एक किलोग्राम कोकेन बेचेको आरोप लगाइएको थियो। यसको मूल्य ३.३० लाख...
नयाँ दिल्ली । इंग्ल्याण्डका क्रिकेटर ह्यारी ब्रुकलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई सिजनको लागि प्रतिबन्ध लगाइएको छ। आईपीएलको नयाँ रिटेन्सन नीति अन्तर्गत उनलाई प्रतिबन्ध लगाइएको हो। ब्रुक यस नियम...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले नयाँ सिजनका लागि कप्तान घोषणा गरेको छ । टोलीले स्टार अलराउन्डर अक्षर पटेललाई नयाँ कप्तान बनाएको हो । उनी...
मुम्बई । एलिमिनेटरमा गुजरात जायन्ट्सलाई पाखा लगाउँदै मुम्बई इन्डियन्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब शनिबार हुने फाइनल खेलमा टोलीले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । बिहीबार...
म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र...
काठमाडौं । युरोपा लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राती एकै पल्ट क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । स्पेनको एथ्लेटिक क्लब क्वार्टर फाइनलमा पुग्दा फ्रान्सको इटालीको...
काठमाडौं । स्पेनको रियाल सोसिडाडलाई हराउँदै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टर फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो लेगमा ४-१ ले विजयी भएको म्यानयु समग्रमा ५-२ ले...
खोटाङ । पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरूष फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका-७ महहादेवस्थानले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित क्लबको खेलमैदानमा सम्पन्न पाँचौँ संस्करणको फाइनल खेलमा दिक्तेल फुटबल...
झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज युनाइटेड फाइनलमा पुगेको...
दाङ । लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ । आज...
काठमाडौँ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पुरा भएको छ । यसपटक इङ्ल्यान्ड, जर्मनी र स्पेनका दुई–दुई क्लब क्वार्टरफाइनलमा पुगेका छन् । इटाली र...