काठमाडौँ । नेपालकी प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङ्जम्पमा रजत पदक जितेकी छन् । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी–४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको जानकारी प्रशिक्षक विमला
काठमाडौँ । मिसन– २०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भेला भएर बिहीबार...
काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली अलराउन्डर मिचेल मार्शले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण खेल्ने अन्योल थियो । चोटका कारण उनले हालै सपम्न्न आईसीसी च्याम्पियन्स ट्रफीमा पनि सहभागिता जनाएका थिएनन्...
काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाह बंगलादेशका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् । ...
काठमाडौं । आफ्नै शहरको एटलेटिको मड्रिडलाई नाटकीय रुपमा हराउँदै रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाइनलमा पुगेको छ । तनावपूर्ण डर्बीको जितसँगै रियालले १६ औं च्याम्पियन्स लिग ट्रफी जित्ने आशा...
काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को सहज जित निकालेको एस्टन भिल्ला समग्रमा ६-१ गोल...
मोरङ । ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । प्रतियोगिताको...
काठमाडौं । नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई फराकिलो अन्तरले हराउँदै इंग्लिश क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-२ बराबरी खेले पनि आर्सनल समग्रमा ९-३...
काठमाडौं । फ्रान्सको लिलीलाई हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-१ को जित निकालेको डर्टमण्ड समग्रमा ३-२ ले अघि रहँदै क्वार्टरफाइनलमा...
झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनलमा प्रवेश गरेको छ । आयोजक काँकडभिट्टाले सडनडेथमा ५–४...
बुटवल । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भइरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा आज सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला क्रिकेटरहरूको वर्गीकरण गरेको छ। जम्मा ५२ जना खेलाडीलाई समेटेर क्यानले वर्गीकरण गरेको हो। ‘ए’ ग्रेडमा पुरुषतर्फ ५ जना खेलाडीलाई राखिएको...
काठमाडौँ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । अरनिकोले बुधबार सम्पन्न फाइनलमा विराटनगरकै...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई...
काठमाडौँ । नेपाल खेलकुद विश्वविद्यालयका सचिवालय सदस्य डा. ओमकृष्ण प्रसाईँ र अस्ट्रेलियाको सिड्नीस्थित नेपालका वाणिज्य दूत सञ्जीव शर्माबिच सिड्नीमा खेलकुद साझेदारीको विषयमा छलफल भएको छ । सिड्नीस्थित नेपाल वाणिज्य...
काठमाडौँ । आगामी चैत ७ गते कैलालीको धनगढीमा आयोजना हुने एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करणका लागि दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले...
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा पनि नेपाली टोली पराजित भएको छ । नामिबियाले नेपाललाई २३ रनले हराएको हो । शृंखला युगान्डामा...
काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा नयाँ बस्ती युथ र ब्वाइज युनियनले...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । आर्मी क्लबले बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई...
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा नेपालले नामिबियाबाट जितेका लागि एक सय २६ रनको लक्ष्य पाएको छ । शृंखला युगान्डामा सञ्चालन भइरहेको...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको यो १८ औँ संस्करण हो । सहभागी १० वटै टोली...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । सहभागी टोलीहरु अहिले प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् । ...
काठमाडौँ । अस्ट्रेलियन टोलीका पूर्वविकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब गुजरात टाइटन्ससँग जोडिएका छन् । इन्डियन प्रिमियर लिगको आगामी संस्करणका लागि गुजरातले म्याथ्यू वेडलाई आफ्नो सहायक प्रशिक्षकमा...
काठमाडौँ । लिग चरणको अन्तिम खेलमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोलीमध्येको एक रोयल च्यालेन्जर्स बेंगलुरुसँग अप्रत्यासित हार व्यहोरेपछि मुम्बई इन्डियन्स महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्न बाध्य...
काठमाडौं । इंग्लिश क्लब लिभरपुललाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा लिभरपुल पीएसजीसँग पेनाल्टी सुटआउटमा पराजित नकआउट चरण गुमाएको...
काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा इन्टरले नेदरल्याण्ड्सको फेयनूर्डलाई २-१ ले हरायो । यसअघि अवे मैदानमा भएको पहिलो लेगमा...
काठमाडौं । जर्मनीको बायर्न म्युनिख आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा २-० को जित निकाल्दै बायर्न समग्रमा ५-० गोल...
काठमाडौं । टिनएजर लामिन यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । १७ वर्षीय यामलले राफिन्हाको गोल असिस्ट मात्रै गरेनन् । उनले टोलीलाई ३-१ को जित दिलाउन...
काठमाडौँ । नेपाल साफ यु–१९ च्याम्पियनसिपमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ । आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यु–१९...
श्री भगवती क्लबले मंगलबार रानीपोखरी कर्नर टिम (आरसिटी)लाई हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकाल्दा मध्यपुर युथ एशोसिएशन र टुसाल युथ क्लबले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा...
विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेको छ । विराटनगरको वैजनाथ...
विराटनगर । विराटनगरमा जारी ९ औँ संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी...
काठमाडौँ । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा सातौँ राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाका एक सय ७५ जना खेलाडीको सहभागिता रहने जानकारी आयोजक...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुखद सुरुवात गरेको छ । मधेस प्रदेशले मंगलबार सिद्धार्थ रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी कोशी प्रदेशलाई एक...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा गण्डकी प्रदेशले जित हासिल गरेको छ । गण्डकी प्रदेशले दाङको लमही क्रिकेट रंगशालामा खेलिएको खेलमा गण्डकी प्रदेशले कर्णाली...
काठमाडौँ । ह्युमन राइट्स वाचले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लगाउन र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गरेको छ । पछिल्लो समय...
काठमाडौँ । नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) को पदाधिकारीको हैसियतमा कसैलाई पनि विदेश भ्रमण गर्न नदिनु भन्ने अनुरोधसहित गृह मन्त्रालयमा पत्राचार गरेको छ...
काठमाडौँ । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको असामयिक निधनको करिब पाँच वर्षपछि उनको उपचारमा संलग्न चिकित्सकहरुविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरुको लापरवाहीका कारण म्याराडोनाको असामयिक निधन भएको दाबीसहित...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सकिएको छ । नवौँ संस्करणको उपाधि भारतले कुम्ल्याएको छ । भारतले फाइनलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिता...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । सहभागी टोलीहरु प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् । प्रतियोगिताको मिति नजिकिँदै जाँदा लखनउ सुपर जायन्ट्सका...
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले पाँचौँ जित हात पार्दै सिधै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मुम्बई इन्डियन्सले सोमबार राति सम्पन्न खेलमा गुजरात...