टारोबा । टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र ३ विकेटको क्षतिमा १३ बल
बोरुसिया पार्क । साबिक विजेता बायर लेभरकुजनले बुन्डेस लिगाको नयाँ सिजनमा नाटकीय जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लेभरकुजनले बोरुसिया मोचेनग्लाडबाचलाई ३–२ गोल अन्तरले हराएको हो । ...
मड्रिड । रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्याम प्रशिक्षणका दौरान घाइते भएका छन् । उनको खुट्टा (पिँडौलाको मांसपेशी) मा चोट लागेको हो । २१ वर्षीय खेलाडीले शुक्रबार क्लबको प्रशिक्षण पूरा...
काठमाडौँ । जर्मन नागरिक फाबियन हर्जेलर इङ्लिस प्रिमियर लिग क्लब ब्राइटनका प्रमुख प्रशिक्षक हुन् । उनी यही सिजन ब्राइटनको प्रशिक्षक बनेका हुन् । यसअघि उनी जर्मन क्लब एफसी सेन्ट पाउलीका...
काठमाडौँ । सीमित ओभरको फ्रेन्चाइज प्रतियोगिताका कारण ओझेलमा पर्दै गएको टेस्ट क्रिकेटलाई जोगाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विशेष कार्यक्रम ल्याउने भएको छ । टेस्ट विश्व क्रिकेटको सबैभन्दा पुरानो ढाँचा हो...
काठमाडौँ । बंगलादेशी टोलीका प्रभावशाली अलराउन्डर हुन्, सकिब अल हसन । उनी बंगलादेशी टोलीका पूर्वकप्तान पनि हुन् । आफ्नो विभिन्न चर्तिकलाका कारण उनी पटक–पटक विवादमा पनि पर्ने गरेका छन् । ...
काठमाडौँ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१ औँ संस्करणका लागि पिपल्स च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरेको छ । स्पोर्टस अवार्डको २१औँ संस्करण भदौ...
काठमाडौँ । पाकिस्तान र बंगलादेशबिचको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोलीका ब्याट्सम्यान मोहम्मद रिजवानलाई दोहोरो सतक बनाउने अवसर प्रदान नगरेको भन्दै समर्थकहरु आक्रोसित बनेका छन् । समर्थकहरुले सामाजिक सञ्जालमार्फत पाकिस्तानी टोलीका...
काठमाडौँ । इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले लन्डनस्थित ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक महिला क्रिकेट आयोजना गर्ने भएको छ । उक्त मैदानमा सन् २०२६ मा इङ्गल्यान्ड र...
काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको प्ले–अफ चरणको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले सफलता हात पारेको छ । चेल्सीले बिहीबार राति सम्पन्न खेलमा स्विस क्लब सर्भेटलाई...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि मधेस युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेसले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा...
रियाद । क्रिस्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगको सुरुवाती खेलमा अल रइदसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । साउदी कपको...
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको...
काठमाडौँ । बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा जुन सुकै टोली आएपनि चुनौती सामना गर्न तयार रहेको बताएका छन् । समूहको अन्तिम खेलमा बंगलादेशमाथि...
काठमाडौँ । घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार ६ विकेटको नोक्सानीमा चार सय ४८ रनको विशाल योगफल तयार पार्दै पहिलो पाली समाप्तिको घोषणा गरेको छ । ...
काठमाडौँ । नेपाली टोली आफ्नो समूहको विजेता बन्दै साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई २–१ गोलले हरायो ।...
काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघको निर्वाचन आगामी शनिबार हुने भएको छ । निर्वाचन काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । ...
काठमाडौँ । लागू औषध बेचबिखन तथा सञ्चय कसुर मुद्दामा सजाय पाएका दाबा लामाको विषयलाई लिएर नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी...
काठमाडौँ । विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि मेगा अक्सनको मिति घोषणा हुनुअघि सहभागी क्लबहरु आ–आफ्नो रणनीति बनाउन ब्यस्त छन् । आगामी आईपीएलको मेगा...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को इतिहास रचेका छन् । सामाजिक सञ्जालमा यसअघि नै एकपछि अर्को कीर्तिमान बनाएका रोनाल्डोले यु ट्युब च्यानलमा पनि...
काठमाडौँ । भारतीय टोलीका कप्तान रोहित शर्मा ‘सियट क्रिकेट रेटिङ अवार्ड’ मा विश्वकै सर्वोत्कृष्ट पुरुष क्रिकेट खेलाडी घोषित भएका छन् । भारतीय टोलीकै प्रभावशाली खेलाडी विराट कोहलीले विश्वको सर्वोत्कृष्ट एकदिवसीय...
काठमाडौँ । अर्जेन्टिनाका आक्रामक मिडफिल्डर पाउलो डिबाला आकर्षक पारिश्रमिकमा साउदी अरेबियाको ब्यवसायिक लिगमा आबद्ध हुने भएका छन् । साउदी क्लबले उनलाई लोभलाग्दो पारिश्रमिकको प्रस्ताव राखेको समाचारमा जनाइएको छ । ...
काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटो स्थित एन्फाकम्प्लेक्स...
कास्की । १९ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो...
सुर्खेत । आगामी मङ्सिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयअनुसार हुने सम्भावना कम देखिएको छ । कर्णाली सरकार र केन्द्रीय मन्त्रिहरुको अभिव्यक्ति अनुसार...
काठमाडौँ । अन्तिम समयमा गोल गर्दै भुटानले बुधवार माल्दिभ्समाथि रोमाञ्चक जितसँगै जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लामो समयसम्म एक खेलाडीबिना खेलेको भुटानले...
काठमाडौँ । विश्वको दोस्रो लोकप्रिय खेलमा पर्छ, क्रिकेट । कुनै समय केही निश्चित राष्ट्रहरूको वरपर घुम्ने क्रिकेटको अन्तर्राष्ट्रिय परिधि पछिल्लो समय निकै फराकिलो बनेको छ । अहिले विश्वको हरेक कुनामा...
काठमाडौँ । विभिन्न चरणको वार्तापछि अन्ततः इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली मिडफिल्डर कोनोर गालाघर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन् । लामो...
काठमाडौँ । नेपालमा पहिलो पटक फेडेरेसन इन्टरनेश्नल दी मोटरसाइक्लिजम (एफआईएम) को मार्सल तालिम आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्टस क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौ २८ र २९ गते...
काठमाडौँ । देशभित्र पछिल्लो राजनीतिक घटनाक्रमपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पनि नयाँ अध्यक्ष पाएको छ । बंगलादेशका पूर्वक्रिकेटर फारुक अहमदलाई बुधबार बीसीबीको नयाँ अध्यक्ष नियुक्त गरिएको हो । ...
काठमाडौँ । हिमालयन फुटबल क्लबको आयोजनामा यसै महिना काठमाडौँमा ‘हिमालयन गानादा फुटसल गोल्डकप’ आयोजना हुने भएको छ । प्रतियोगितामा गानादा एजुकेशनल कन्सल्टेन्सीको सह–आयोजनामा हुन लागेको हो । प्रतियोगिता भदौ...
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना लामो समयदेखि इटालियन क्लब एसी मिलानका पोर्चुगिज विंगर राफेल लिओलाई क्लबमा भित्राउने प्रयासमा छ । यस विषयमा बार्सिलोनाले एसी मिलानसँग प्रस्ताव पनि गरिसकेको छ...
काठमाडौँ । चर्चित फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पे आफ्नो सपना साकार पार्दै स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् । २५ वर्षीय एमबाप्पे करिब सात वर्ष स्पेनिस क्लब पेरिस सेन्ट जर्मन...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले युरोपा कन्फरेन्स लिगको प्ले–अफ चरणको पहिलो लेग खेलका लागि घोषित टोलीमा प्रभावशाली विंगर रहिम स्टर्लिङलाई स्थान दिएको छैन । प्ले–अफ चरणको पहिलो लेग...
काठमाडौँ । महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स लिग (ईडब्लूभीएल) मा मधेस युनाइटेडले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ । मधेस युनाइटेडले कजाकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई टोलीमा अनुबन्ध गरेको...
काठमाडौँ । सन् २०२४ को टी–२० विश्वकप बंगलादेशबाट सारेर यूएईमा आयोजना हुने भएको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जेअफ आलर्डाइसले यो कुराको पुष्टि गरेका हुन् । एक वक्तव्य...
लण्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनीसँगै चेल्सीका विंगर कोल पाल्मर वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका...
पहिलो संस्करणको गोदावरी स्टील्स कर्पोरेट क्रिकेट लिग टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि डोग्मा ग्रुपले जितेको छ । भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा डोग्माले प्राइम बैंकलाई ६...
काठमाडौँ । साफ च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको छ । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । ...
काठमाडौँ । सेनेगलका चर्चित स्ट्राइकर साडियो मानेले साउदी व्यावसायिक लिग क्लब अल नासर छाड्ने भएका छन् । क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको मतभेदका कारण ३२ वर्षीय मानेले अल नासर छाडन...