शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

म्यानचेस्टर सिटीविरुद्धको आरोप : सुनुवाइको मिति टुंगो लागेको प्रिमियर लिगको दाबी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले म्यानचेस्टर सिटीले आर्थिक नियमको उल्लंघन गरेको आरोपको विषयमा सुनुवाइका लागि मिति तय भइसकेको जनाएका छन् । उनले सांसदहरुसँगको भेटका क्रममा यस्तो खुलासा गरेका हुन् ।