मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

दुई तहको विश्व टेस्ट च्याम्पियनसिप गर्ने योजना असफल

काठमाडौँ । अर्को विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) चक्रमा सबै १२ पूर्ण सदस्य राष्ट्रहरूलाई एकै समूहमा राखिने सम्भावना बढेको छ। राष्ट्रहरूलाई दुई समूहमा विभाजन गर्ने योजनाले व्यापक समर्थन पाउन नसकेपछि आईसीसी यो निर्णयमा पुगेको हो।  यसका साथै,