काठमाडौँ । जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् । घाइते भएकामध्ये
विराटनगर । मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले हालै जेनजीको प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते...
काठमाडौँ । सोमबार जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा घाइते भएकाहरूका लागि नेपाल मेडिसिटी अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । प्रदर्शनमा घाइते भएकाहरूका लागि छुट्टै मेडिकल टिम र वार्डको व्यवस्था गरिएको अस्पताल...
काठमाडौँ । साेमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न हटलाइन “१११५” रातभर...
मस्को । वर्तमान समयको सबैभन्दा तीव्र गतिमा बढ्दो गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो, क्यान्सर । यो विश्वभर मृत्युको प्रमुख कारण पनि हो । हरेक वर्ष लाखौं मानिसहरू क्यान्सरबाट मरिरहेका छन्...
काठमाडौँ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म...
मस्को । रुसले विकास गरेको क्यान्सर खोपले प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसले सुरक्षा र उच्च प्रभावकारिता दुवै देखाएको छ । फेडरल मेडिकल र जैविक एजेन्सी (एफएमबिए) की प्रमुख...
काठमाडौँ । स्वास्थ्यमा नकारात्मक असर पार्ने सुर्तीजन्य पदार्थको उपभोग घटाउन विश्वभर कर प्रणालीलाई सबैभन्दा शक्तिशाली रणनीतिका रूपमा लिइन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले नेपालमा...
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा...
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार सो इन्जेक्सनले बिरामीलाई...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले...
पाल्पा। जिल्लाको तानसेनमा ब्लड बैङ्क सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैङ्क, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैङ्क सञ्चालनमा ल्याएको हो । चार...
काठमाडौँ । स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती,...
काठमाडौँ । आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी,...
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएपछि वार्षिक रु २० लाख खर्च कटौती हुने भएको छ । विश्वस्वास्थ्य...
दाङ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट...
महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन्...
काठमाडौँ । ललितपुरका चार वर्षीय विनोद बस्याललाई खाना खुवाउँदा मोबाइल दिनैपर्थ्यो । डेढ वर्षको उमेरदेखि नै उनलाई खाना खानेबेलामा मोबाइल देखाउने गर्थे आमाबुवाले । विनोद मोबाइल हेर्दा शान्त भएर खुसी...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित...
धनुषा । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल...
काठमाडौँ । वीरगञ्जमा हैजा सङ्क्रमण देखिएको डेढ साता बित्दा पनि स्रोत पहिचान हुन सकेको छैन । सरकारले परीक्षणका लागि नमुना पठाएको बताइरहँदा डेढ सातासम्म पनि त्यसको रिपोर्ट नआउनुले विभिन्न आशङ्का...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘लक्षित वर्ग निःशुल्क उपचार’ कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेवारिसे व्यक्तिले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । २०८० फागुन १ गतेदेखि सुरु...
कैलाली । तीन दिनअघि सत्याग्रहमा बसेका डा.गोविन्द केसीले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार दिउँसो आफ्नो २३ औँ सत्याग्रह तोडेका छन् । गेटा अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका ५२ वर्षीय...
धनगढी । तीन दिनअघि सत्याग्रहमा बसेका डा. गोविन्द केसीले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार दिउँसो आफ्नो २३औँ सत्याग्रह तोडेका छन्। ग्लुकोजको मात्रा अत्यधिक कम भई २७ मा झरेपछि चिकित्सकको सिफारिसमा...
हेटौँडा । हेटौँडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेरुजु फर्छ्यौट, बेरुजु न्यूनीकरण, बेरुजुको अभिलेख व्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि मन्त्रालयले बेरुजु फर्छ्यौट, न्यूनीकरण, अभिलेख व्यवस्थापनबारे कार्ययोजना...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बल(एपीएफ) अस्पतालमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त...
काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का...
काठमाडौँ । सरकारले निजी मेडिकल कलेजहरूमा एमबीबीएस सिट सङ्ख्या वृद्धि गर्ने निर्णय गरेसँगै चिकित्सा शिक्षाको गुणस्तरमा प्रश्न चिह्न खडा भएको चर्चा चल्न थालेको छ । दुई साताअघि सिंहदरबारमा बसेको चिकित्सा शिक्षा...
वीरगञ्ज । पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् । वीरगञ्ज महानगर र ठोरी गाउँपालिकामा पोथी लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसका एक–एक बिरामीमा भेटिएका हुन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको क्षेत्रमा नीति निर्माण, संस्थागत विकास र वित्तीय व्यवस्थापन कार्यका लागि विज्ञहरूको रोष्टर तयार गर्ने भएको छ । बोर्डले बिहीबार सूचना जारी गरी स्वदेश तथा...
काठमाडौँ । नेपाल सरकारलाइ सकल सेल रोगको उपचारको लागि करिब २० करोड रुपैयाँको औषधी सहयोग भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई भारत सरकारबाट वस्तुगत सहायतास्वरुप...
काठमाडौँ । सरकारले युनिसेफको सहयोगमा प्राप्त हुने रकमबाट क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी किन्दा भन्सार छुट दिने निर्णय गरेको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई...
काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज...
काठमाडौँ । एम्बुलेन्स सञ्चालक तथा चालकहरूले सरकारले नै सिन्डिकेट लादेको आरोप लगाएका छन् । ‘राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८’ ले सिन्डिकेट लादेका कारण ६ हजारभन्दा बढी एम्बुलेन्स चालकहरूको रोजगारी जोखिममा...
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण...
काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(केएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् । मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा रहेको टोलीले उनलाई सफलतापूर्वक...
काठमाडौँ । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विवादमा तानिएको छ । कार्यक्रम सुरु गरेको एक साता नबित्दै स्वर्णभस्म/स्वर्णकल्प वितरण...
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको...
तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो । नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा...
काठमाडौँ । सरकारले जारी गरेको ‘एम्बुलेन्स सेवा निर्देशिका २०७८’ का केही प्रावधानहरू अव्यवहारिक भएको भन्दै संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले आन्दोलनको चेतावनी दिएको छ । सङ्घले निर्देशिकाका कारण देशभरका एम्बुलेन्स चालकहरूले...