काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्ट र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको...