मकवानपुर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा हेटौँडामा लुटपाट घटनामा संलग्नहरूमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहान प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, कर्राबाट बागमती...